सरकार भ्रष्टाचारमा लिप्त भयोः प्रकाशमान सिंह

5 महिना अगाडी

धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान कम्युनिस्ट सरकारले कुरा सुशासनको गरे पनि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । 
नेपाल प्रेस युनियन कैलालीले शुक्रबार बिहान धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले 
वाइड बडी घोटाला काण्डमा संसदको सार्वजनिक लेखा समितिको कामबाट डराएर ओलीले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको उनले बताए ।
‘सबैभन्दा लाज मर्दो विषय संसदीय समितिले प्रतिवेदन नै दिएको थिएन’, कांग्रेसका नेता सिंहले भने, ‘केपी ओलीजी आत्तिएर संसदको क्षेत्र अधिकारलाई हस्तक्षेप हुने गरी रातारात छुट्टै समिति बनाउनुले कम्युनिस्ट सरकारको नियत ठीक छैन भन्ने देखाएको छ ।’
उनले ओली सरकार भ्रष्टाचारीलाई संरक्षण र पश्रय दिएको बताए । ‘केपी ओली आफै भ्रष्टाचारको मिलोमतोमा लागिरहेको हो कि भन्ने आशंका जगाएको छ’, कांग्रेसका नेता सिंहले भने ।
‘सरकारको नियत ठीक थियो भने वाइड बडी घोटालाको विषय बाहिर आउनेबितिकै ओलीजीले छानबिन गर्नुपर्ने थियो’, उनले भने, ‘त्यस बेला सरकारले चासो दिएन । जब छानबिन समितिले हात हाल्यो त्यसपछि ओलीजीले लेखा समितिको रिपोर्ट नै नआउँदै हतार–हतारमा संसदलाई बाइपास गरेर छानविन आयोग बनाउनुभयो ।’

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter