सुज ग्यालरीमा बिग डिस्काउन्ट बिग अफर

29 दिन अगाडी

काठमाडौं । राजधानीको भृकुटीमण्डप स्थीत सुज ग्यालरीको सोरुम (रिपोटर्स क्लब अगाडी) मा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु भएको छ । ग्राहकले यो अफर अन्र्तगत रु. २५० मै चप्पल ५०० रुपैयामै जुत्ता खरिद गर्न सक्नेछन् । साथै १५ देखी ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । यो अफर असार ८ गतेदेखी सिमीत अवधीसम्म चल्नेछ ।
  सुज ग्यालरीले नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रर्वधन तथा बजारीकरण गर्ने उदेश्यका साथ नेपाली चर्चित ब्राण्डहरु बिएफ् डियरहिल, कोशेली, रोयल सुज, रन सुज, क्रसरोड, म्याजीक लगायतका ब्राण्डहरु एकै छानामुनी बिक्री गर्दै आइरहेको छ ।
 ‘बिग डिस्कान्ट बिग अफर’ सार्वजनिक गर्दै सुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले भन्नुभयो, ‘हामीले नेपाली जुत्ता तथा चप्पलहरु प्रति रुचि राख्ने ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता अफरहरु ग्राहकसामु ल्याइरहेका छौं, यसै अन्र्तगत यो ‘बिग डिस्कान्ट बिग अफर’ ल्याएका र्छौ । यसले ग्राहकहरुमा नेपाली जुत्ता तथा चप्पलहरु खरिदमा आकर्षण बढ्छ भन्ने बिश्वास लिएका छौ र आगामी दिनमा पनि यस्ता अफरहरु ग्राहकसामु लिएर आउने छौ ।’
यस ‘बिग डिस्कान्ट बिग अफर’ अन्र्तगत सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडीज जेन्स, सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिने छन्् । साथै मेलामा ६ महिनाको वारेण्टी पनि रहेको छ । यो ग्यालरी विशुद्ध नेपाली जुत्ता चप्पल उत्पादक समुह द्धारा प्रवद्र्धन गरिएको शोरुम हो ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter