सुरक्षित र वातावरणमैत्री निर्माणमा जोड

20 दिन अगाडी

काठमाडौं । विज्ञ इन्जिनियरहरुले नेपालको पुननिर्माण विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपालमा अवको निर्माण भूकम्पप्रतिरोधी हुनुका साथ वातावणमैत्री हुनुपर्ने खाँंचो उनीहरुले औल्याए ।
काठमाडौं विश्वविद्यालय धुलिखेलमा अध्ययनरत सिभिल र आर्किटेक्ट इन्जिनियरिंग्का विद्यार्थीको समूह संकल्पले नेपालमा सिभिल र आर्किटेक्चर ईन्जिनियरिंग निर्माणमा सुधारको बाटो विषयमा गरेको कार्यक्रमका बक्ता इन्जिनियरहरुले निर्माण र पुननिर्माण विशेष सतर्कता अपनाउनुपर्ने बताए । कार्यक्रमको स्वागत काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिंग विभागका प्रमुख प्राडा प्रचण्डमान प्रधानले गरेका थिए । कार्यक्रम काठमाडौं विश्वविद्यालय इन्जिनियरिंग विभागका प्रमुख डम्वर नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा ईन्जिनियर कृष्णभक्त दुवालले इनोभेसन, इनर्जी सेभिग एण्ड इन्भारामेन्टल फ्रेण्डली कन्सट्रक्सन मेटेरियल, प्राडा सञ्जय उपाध्यायले इथिक्स एण्ड इन्भारामेन्टल टर्न इन आर्किटेक्चर, इन्जिनियर कुमार पाण्डेले इलेक्ट्रिसिटी टे«ड इकोनोमिक्स एण्ड इन्भारामेन्ट, इन्जिनियर जगदिश्वरमान श्रेष्ठले २०१५ अर्थक्विक एण्ड अर्थक्विक रेसिडेन्ट स्ट्रकचर विषयमा प्रबचन दिएका थिए ।  

 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter