सूचनामा सहज पहुच बढाउँदै ई–लाइफ नेट

2019-10-02

यम घिमिरे बर्दिया
बर्दिया ।  ग्रामीण भेगका सर्वसाधरण, सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्र वीच सूचनामा सहज पहुच बढाउन ई लाइभ नेट प्रा.लि.ले बर्दियाको मधुवनमा सुविधा धेरै भएको लाइभ नेट द्रुत नेट सेवा शुरु गरेको छ । डाटा लिमिट नभएको पकेट डाटा लगायत प्याकेज सहितको नेट सेवा शुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत चन्दले बताए । 
सूचनामा सबैको पहुँच हुन जरुरी छ भन्ने मान्यताका साथ विशेष फोकस गाउँलाई गर्दे नेट सेवा शुरु गरेको प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । बर्ष दिनमा कम्तीमा ९८ प्रतिशत नेट चल्ने यो सेवा २ बर्ष भित्र ९९।९ अप टाइम दिने लाइभ नेट प्रा।लि।ले जनाएको छ। एक महिनामा पाँच दिन नचले अर्को महिनामा सेवा गाभिने छ । सुर्खेत मुख्य कार्यालय र मधुवनको सानोश्रीमा शाखा कार्यालय रहेको लाइभ नेट प्रा।लि।ले तिहारपछि दैलख, सुदुरपश्चिम प्रदेश र गुलरियामा कार्यालय खोली सेवा विस्तार गर्ने , २० जना युवा उद्यमी मिलेर खोलिएको लाइभ नेट प्रा.लि.ले यो बर्ष ३ करोड कारोबार गर्ने लक्ष्य लिएको विशिष्ट भट्टले बताए । 
एक लाख डिभाइसमा काम गर्न सक्ने नेट सेवा फाइबर र ताररहित दुवैमा अपलब्ध रहेको प्रबन्ध निर्देशक कृष्ण चालिसेले बताए । सूचनामा सबैको पहुच बढाउन शुरु गरेको सेवा महगो भए पनि सेवा सुविधा धेरै र नेट सेवा फास्ट रहेको गोविन्द थापाले बताए ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter