स्वस्तिक लघुवित्तद्वारा कर्मचारीहरुलाई कोरोना विमा

2020-05-20

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सम्पुर्ण सवै तहमा कार्यरत कर्मचारीहरुको कोरोना बीमा गराएको छ । 
लकडाउनका कारण देशको आर्थिक क्रियाकलापमा संकुचन आईरहेको परिस्थितीमा आर्थिक क्रियाकलापलाई चलायमान बनाउन तथा आफ्ना ग्राहक सदस्यहरुलाई र समाजमा प्रभावकारी वित्तीय सेवा प्रदान गर्न कटिबद्ध रहेका कर्मचारीहरुको सम्भावित जोखिम र यसबाट हुन सक्ने प्रभावलाई मध्यनजर गरी कोरोना भाईरसबाट हुने सक्ने संभावित जोखिमको रक्षावरणका लागी प्रति कर्मचारी रु. १ लाख बराबरको सामुहिक कोरोना वीमा गरिएको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले बताए ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थालि. र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडविच कोराना वीमाको सम्झौता भएको छ । सम्भौता अनुसार वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरसको पिसिआर परिक्षण गर्दा पिसिआर परिक्षण पोजेटिभ आएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापतउपलब्ध गराउने छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter