स्वस्तिक लघुबित्तद्वारा अभिमुखीकरण तालिम सम्पन्न

7 महिना अगाडी

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुलाई एकदिने अभिमुखिकरण तालिम दिएर सम्पन्न गरेको छ । तालिममा उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्यनारायण झाले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानका लागी सदैव कार्य गर्न उत्प्रेरित गरेका छन् । 
शाखा प्रमुखको भुमिका, कर्जा ब्यवस्थापन तथा व्यवशाय अभिबृद्धि सम्बन्धि अभिमुखिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले दिए भने लेखा व्यवस्थापन, सुचना प्रविधिका बारेमा लेखा तथा आई. टी. विभाग प्रमुख तोयानाथ पोखरेलले साथै मानव संशासन, कार्य संचालनका बारेमा मानव संशाधन विभाग प्रमुख धिरेन्द्र लाल कर्णले तालिम दिएका थिए ।
लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पु¥याउने जनाएको छ । यस वित्तीय संस्थाले हाल प्रदेश नं. २ का ४ वटा जिल्लामा ११ वटा शाखा कार्यालयहरु अन्तर्गत ७१०० विपन्न वर्गका महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रममार्फत सेवा पु¥याएको संस्थाका कार्यकारी प्रमुख जीवन खनालले काष्ठमण्डप डेलीलाई जानकारी गराएका छन् । 

 

 

 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter