स्वाभिमान र स्वविवेक लोकार्पण

2019-04-20

काठमाडौं । राजधानीको कुञ्ज थिएटरमा आज एक समारोहका बीच स्वाभिमान र स्वविवेक पुस्तक लोकार्पण भएको छ ।
डाक्टर योगी विकाशानन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि योगी विकाशानन्द, नेपालको पहिलो महिला डिजिएम गोसाई केसी, लेखक रामजी बहादुर खत्री, उहाँको धर्मपत्नी,  इन्जिनियर सुष्मा रन्जित कृषि बिकास बैंकको डाइरेक्टर विनोद गुरागाईले संयुक्त रुपमा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि योगी विकाशानन्दले शरीरको उमेर  बढ्दै जान्छ तर असल कर्म नगरेको जीवन मरेको जस्तै हो । त्यसैले किताबको हेडलाईन स्वाभिभान र स्वविवेक जस्तै जीवन बनाए आफू मरे पनि अरूको मनमा बाँच्न सकिने बताउनुभयो । भन्नुभयो “घोस्ट राइटिङ नेपालले मान्छेको कथा मर्न नदिन गरेको मेहनतको  प्रशंसक छु, रामजी बहादुर खत्रीको स्वाभिमान र स्वविवेक आजदेखि बाँचेको छ ।’’ 
कार्यक्रममा स्वागत गर्दै इन्जिनियर शुष्मा खत्री रन्जितले आाफ्नो बाबू लेखक रामजी बहादुर खत्री स्वाभिमान  र स्वविवेकी भएकोले किताबले त्यतातर्फ दृष्टि पु¥याएको बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष दल बहादुर केसीले पुस्तक आफैंमा इतिहास भएको बताउनुभयो ।
प्रकाशन संस्था घोस्ट राइटिङ नेपालका  अध्यक्ष कमल ढकालले हरेक मान्छेमा राम र रामायण हुने, कृष्ण र गीता हुने, चन्डी र दुर्गा हुने, हुनाले व्यक्ति र कृति हरेक मान्छेमा हुने भएकोले त्यो निकाल्न आफू लागिपरेको त्यसकै पछिल्लो रुप यो पुस्तक स्वाभिमान र स्वविवेक आएको बताउनुभयो । अर्का अतिथि कृषि विकास बैंकका डाइरेक्टर विनोदले किताबले जीवनमा असाध्यै प्रभाव पार्ने र यो पुस्तक जीवनी भएकोले झनै प्रभावित पार्ने बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणको पहिलो पूर्व महिला डिजिएम गोसाई केसीले किताबको शीर्षक र जीवन ठ्याक्कै मिलेको बताउनुभयो । “निर्णय गर्दा स्वविवेकी नभई अरूको विवेक हेर्दा अन्याय हुन्छ, उहाँले प्रहरी निरीक्षक हँुदा स्वविवेक र स्वाभिमानी भएर आएको छ ।’’
स्वाभिमान र स्वविवेकका लेखक रामजी बहादुर खत्रीले आफू जीवनभर पुस्तकमा लेखिएको स्वाभिमान र स्वविवेक हेडलाइनमा समर्पित भएको कारण जीवनमा पैसा कमाउन नसकेको दुश्मन कमाएको तर ती सबै पछि आफूलाई मान्ने मान्छे भएको बताउनुभयो ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter