स्वास्थ्य सुरक्षा र प्राकृतिक जीवन

4 महिना अगाडी

गंगाप्रसाद ढकाल, वरिष्ठ योगप्रशिक्षक÷आयुर्वेदिकचिकित्सक
मानिसको जीवनको पहिलो सर्त हो स्वास्थ्य । जब मानिस स्वस्थ रहन्छ तबमात्र समाज परिवार राष्ट्रलाई सेवा पु¥याउन सक्छ । आयआर्जनको भूमिकानिर्वाह गर्न सक्छ, स्वास्थ्यजीवन स्वास्थ्यआहार विश्वका सबै मानिसले एक स्वरमावकालतगर्ने विषयहो । यो सृष्टि प्रकृतिको उपजहो । 
जन्मेदेखि मृत्युसम्मप्रकृतिले उसको स्वभावअनुसारको दिनचर्या तयार गरिदिएको छ । ठाउँ र मौसमअनुसार फरक फरक प्रकारकाउत्पादनहुँदै आएका छन् ।निःशुल्क रुपमा घामपानी हावाको प्रयोग गर्न पाउने अधिकार दिएको छ । जातजातिधर्म संस्कार अनुसार भोजनशैलीजीवनशैलीतयार गरिदिएको छ । कर्मअनुसारको फलदिएको छ, श्रम अनुसारको मुल्यमान्यतादिएको छ । त्यतिहुँदाहुँदैपनिमानिस कुनै न कुनै रोगबाटआक्रान्त छ । सबै चिजको लेखाजोखाअनुमानगर्न सकिन्छ तर कुन रोग कतिखेर आउने त्यसले के बिगार गर्ने त्यसको लेखाजोखागर्न भनेमुस्किलको विषयबनेको छ । 
प्रकृति र संस्कृतिलाई पछ्याउननसकेर आहार व्यवहारलाई व्यवस्थापनगर्न नसकेर शरीर, ईश्वर, प्रभु, अल्लावाउपरवालाको बरदानहो भन्दै कर्मको भन्दाभाग्यको परिभाषागर्दै मन्दिर, चर्च, मस्जिदधाउने कुराकसैले सिकाउनु पर्दैन । शरीरको पूजागर्नुको परिभाषा मिठो र खानु राम्रो लगाउनु मात्रनभईप्रकृतिले अह्राएअनुसार संस्कृतिले सिकाएअनुसार योग प्राणायम ध्यानव्यायाम, आहार विहारको माध्यमबाट रोग लागेर उपचार गर्नुभन्दालाग्ननदिने उपायको पालनागर्नु चाहिँउपयुक्तविधिहो ।
विज्ञानले प्रयोगमाल्याएको अधिकतम सुविधाउपभोग गर्दागर्दै पनि सुविधा सम्पन्न अस्पतालको सेवालिँदालिँदै पनि पूर्णताप्राप्तगर्न नसकी समाधानको बाटो खोज्दै जाँदाआजको दुनिँयापुनअलि फरक मोडमा उभिन सुरु गरेको छ, फेरिप्रकृतितिरै फर्किदै गरेको अवस्था छ, दिनानुदिनसाकाहारीको संख्या बढ्दै गएको छ । भान्साघरलाई चिकित्सालय, करेसाबारीलाई औषधिको भण्डार,पूजा पाठ यज्ञ होमादीउपवास, मन्त्रहरुको उच्चारण मानिसको स्वास्थ्यसँगजोडिएको विषयमान्नथालिएको छ । साकाहारी जीवनशैलीअर्गानिक वस्तुहरुको प्रयोग, परम्परागतजीवनशैली,भोजनशैलीतिर आकर्षण बढ्दै गएको अवस्था छ ।यिनै कुरालाई मध्यनजर राख्दै नयाँ पुस्ताहरु पनि योग, प्राणायाम, ध्यान, आयुर्वेद, बनौषधिको उपयोग, प्राकृतिकउपचारको अध्ययन, अनुसन्धान र प्रयोगमालागेका छन् । 
वैकल्पिकउपचारका क्षेत्रहरु खोज्दै, फिजियोथेरापी, स्पाथेरापी, हिलिङ थेरापी, एक्युपञ्चर थेरापी, एक्युप्रेशर थेरापी, योग, प्राणायाम, मेडिटेशनका साधनाहलखोल्ने व्यायामशालानिर्माण गर्नेजस्ता वैकल्पिकउपचारका बाटाहरु अवलम्बनगर्न थालेका छन् ।यसै क्रममापूर्वी पहाडी जिल्लाभोजपुरमाजन्मिएर झापाको दमक र सुनसरीको इटहरीलाई आफ्नो शीप र क्षमताको कर्मथलो बनाई वैदिकआयुर्वेदिक एण्ड एक्युपे्रशर हेल्थकेयर सेन्टर नामको संस्थाखोलीविगत १५ बर्षदेखि योग प्राणायाम, आयुर्वेद, एक्युप्रेशर आहार विहारको माध्यमबाट साध्य, असाध्य रोगीहरुलाई सेवाप्रदानगर्दै आउनुभएकावरिष्ठ योग प्रशिक्षकतथाआयुर्वेदिकचिकित्सकगंगाप्रसाद ढकाल एक परिचितनामहो ।
२००४ माभारतको पतञ्जली योगपिठ ट्रष्ट हरिद्वारमाबाबा रामदेवसँगजोडिएर योग यात्रा सुरु गर्नु भएको ढकाल नेपालको पूर्वाञ्चल(हालको प्रदेश नं. १)मा योग आयुर्वेदमा राम्रो पहिचानबनाउन सफलहुनुभएको छ । प्रत्येक दिनबिहाननिःशुल्क रुपमाझापा,मोरङ, सुनसरीकाकुनै न कुनै संघसंस्थावा समुदायमा सेवाप्रदानगरिरहनु हुने ढकालले लामो समयदेखि स्कुल, कलेज, सहकारी संस्था, नगरपालिका, प्रहरी कार्यालय, सेना सशस्त्रका गण, गुल्महरु, कारागार, बृद्धाश्रम, जेष्ठ नागरिक प्रतिष्ठान, मन्दिर प्राङ्गण, धार्मिक समारोहजस्ताअनगिन्ती सरकारी गैर–सरकारी संस्थावानागरिक समाजमानिःशुल्क सेवाप्रदान गरी योगलाई अभियानको रुपमा बढाउनुभएको छ ।
स्वदेशमामात्रहोइन अमेरिका, क्यानडा, कोरिया, चिन, मलेसिया, सिंगापुर, थाइल्याण्डजस्ता मुलुकमागएर पनि शरीर आफैंचल्दैन, चलाउनुपर्छ, हाम्रो शरीर आफैमा एउटा अस्पताल हो, भान्साकोठाऔषधालयहो । हाम्रो संस्कृतिभित्रउपचार पद्यतिजोडिएको हुन्छभन्नेजस्ताविषयमाप्रवचनसमेत दिनु हुने र अमेरिकाको ३० वटा बढी राज्यमा योग, प्राणायाम, ध्यान,आयुर्वेद शिविर सञ्चालनगर्नुभएकाढकाल अमेरिकी नेपालीनागरिकका सामु योगगुरुबाट चिरपरिचित हुनुहुन्छ । उहाँको प्रकाशित कृति ‘आर्ट अफ हेल्थ’  स्वास्थ्य सुरक्षाका सुत्रहरु निकै स्वास्थ्यकालागिनिकै उपयोगी छ । 

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter