हरिबहादुर थापलाई ‘गोगो फाउण्डेसन अवार्ड’

2018-08-10

काठमाडौँ, साउन २५ गते । भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलमचालाउँदै आएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापालाई यस वर्षको ‘गोगो फाउण्डेसन अवार्ड’ बाट सम्मानित गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘गोगो फाउण्डेसन अवार्ड’बाट थापालाई सम्मान गरे । अवार्डबाट सम्मानितहुने थापा तेस्रो व्यक्तिहुन । यो अवार्ड पहिलो पटक डा भगवना कोइराला र दोस्रो पटक कुलमान घिसिङले प्राप्त गरेका थिए ।पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीको संयोजकत्वमा रहेको छनौट समितिले थापालई अवार्ड दिने निर्णय गरेको कार्यक्रममागोगो फाउण्डेसनकाकार्यकारी निर्देशक केदार खड्काले बताए । समितिमाविशेष अदालतकापूर्व अध्यक्ष गौरीबहादुर कार्की, गोगो फाउण्डेसनअध्यक्ष अनिताविन्दु र कार्यकारी निर्देशक केदार खड्का सदस्य रहेका थिए ।   
यी हुन् हरिबहादुर थापा ? 
काभ्रेमाजन्मिएका हरि बहादुर थापाअहिले मूलधारको पत्रकारितामा स्थापितपत्रकार हुन् । पत्रकारिताका माध्यमबाट असल शासन प्रवद्र्धनका लागि भ्रष्टाचाविरुद्धको अभियानमामनग्गे योगदानगर्न सफलउनीयुवापत्रकारका लागि अनुकरणीय पात्रबनेकाछन् । 
पत्रकारितामा स्नातकोत्तर गरेका थापाले ऐतिहासिक २०४६ सालको जनआन्दोलनकै हाराहारिमा देशान्तर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका हुन् । साथै सुरुची साप्ताहिक हुँदै २०४९ बाट प्रकाशन सुरु भएको कान्तिपुर दैनिकको सहायक सम्पादक तथा रिपोर्टरबाट सेवाप्रवेश गरेका उनीअहिले सोही दैनिकको सम्पादकको जिम्मेवारी सम्हालेका छन् । 
नियमित रुपमा भ्रष्टाचारविरुद्ध अनुसन्धानमूलक समाचार प्रकासनगर्नुका साथै अन्र्तवार्ता, लेखरचनातथा पुस्तक प्रकासनका माध्यमबाट आफ्नो व्यवसायिक छविलाई गर्विलो बनाउन उनी सफलहुँदै आएकाछन् ।
उनकाहालसम्म “भ्रष्टाचारको शल्यकृया, एनोटोमीआफ करपप्सन, विदेशी सहायताका बिसंगती, पत्रकारको आँखामा भ्रष्टाचार, राजनीतिकदाउपेच भित्रकर्मचारीतन्त्र, दलीयद्वन्द्वतथा रजगज” जस्ता ७ वटा गहकिला पुस्तकप्रकाशन गरेर मुलुकलाई गुण लगाएकाछन् । भ्रष्टाचारको अभियानमालाग्ने अभियन्ताकालागिखदिलो अनुसन्धानमूलक स्रोत उपलब्ध गराएकाछन् । 
साथै वार्षिक रुपमा प्रकाशित हुने ग्लोबल इन्टीग्रीटीसम्बन्धी प्रतिवेदनका लागि २०६२, २०६३ र २०६४ मा नेपालको तर्फबाट श्रोत व्यक्तिका रुपमाकाम गरेकाछन् । त्यसैगरी सुशासन वर्षपुस्तकको संयोजन गर्नुका साथै विभिन्न संघसंस्थाहरुले आयोजनागर्ने कार्यक्रममा स्रोत व्यक्तिका रुपमा आफ्नो ज्ञान र सीपलाई बाँड्दै आएकाछन् ।  
त्यसैगरी उनले भ्रष्टाचारविरुद्धको अभियानमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाबाट पुरस्कृत भएकाछन् । साथै २०६१ मा अख्तियार दुरुपयोग अनुसन्धानआयोगले उनको योगदानको कदर गरेर सम्मान गरेको थियो । हालसम्मउनले १८ वटा भन्दा बढी मुलुकहरुको भ्रमण गरी पेशागतअनुभव संगालेकाछन् । उनले संसदीय पत्रकार समाजको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकाछन् । साथै पत्रकार महासंघ कान्तिपुर शाखाको अध्यक्ष हुनुका साथै पत्रकार महासंघको महाधिवेशन प्रतिनिधिको जिम्मेवारी समेत सम्हाली सकेकाछन् । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter