हिन्दू परिषद नेपाल प्रदेश न.२ को बिस्तारिक बैठक सम्पन्न

2018-06-13

बीरगंज, जेठ २० । हिन्दू परिषद नेपाल प्रदेश न. २ को बिस्तारित बैठक गहवामाई अतिथि सदन बिरगंजमा सम्पन भएको छ। 
गहवामाई मन्दिरमा पूजापाठ गरी शुरू भएको बैठकले ५ बुदे निर्णय गर्दै सम्पन भएको महासचिव प्रमोद सिहले बताए। प्रदेस न.२ का अध्यक्ष सचितनन्द दुबेको सभापतित्वमा संम्पन बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,प्रवक्ता श्रीराम उपाध्याय, सह(कोषाध्यक्ष संजय सरार्फले शुभकामना सहित सक्रियताका साथ कार्य गर्न निर्देशन दिएका थिए। बैठकले प्रदेशको उपाध्यक्षमा नन्दू यादव,सचिव संदीप साह कानू, सह(कोषाध्यक्ष सुरेश साह तेली,प्रवक्ता उमेश साह कानू ,सल्लहकारहरुमा अनिल सरार्फ,राजेस्वर साहलाई मनोनीत गरेको छ।
साथै असार १६ गते विस्व प्रसिद्ध गठिमाई मन्दिर बृहत सरसफाई गर्ने,प्रदेश न. २ को सम्पूर्ण जिल्लामा तीब्र गतिमा संगठन बिस्तार गर्ने, मठमन्दिर सरसफाई बिशेष कार्यक्रम गर्ने तथा समन्वय सहकार्य गरी अगाडि बढने बैठकले निर्णय गरेको अध्यक्ष सचितनन्द दुबेले बताए।
बैठकमा हिन्दू परिसद नेपाल प्रदेश न।२ को वरिष्ठ उपाध्यक्ष भरत सरार्फ,सचिव मुना सोनी, कोषाध्यक्ष अंशु कुमार, कार्य समिति सदस्य सरिता उपाध्याय, आनंद गुप्ता, श्यामबाबू गुप्ता,उधो श्रीवास्तव, उपेन्द्र साह, शिवशकर सरार्फ,बिरचि यादव,दिनेश कुमार, नरेश प्रजापति,बिजय चौरसिया,लक्ष्मी नारायण साह रहेका थिए।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter