डीलकुमारी नेपाल
काठमाडौं । आगामी मंसीर १६ गतेदेखि काठमाण्डौमा हुने १३ साग खेलकुद प्रतियोगिता अन्तरगत टेवलटेनिस खेलको लागि तयारी पुरा भएको छ ।
निर्धारित समयमानै खेलकुद गराउन हरेक दिनरात भोकतिखा नभनि लौनचौरमा खटिरहेका राष्ट्रिय खेलकुद परिषद्का बोड सदस्य एवम् प्रदेश नम्बर ३का संयोजकले सुदिल शाहीले जानाकारी दिनुभयो ।
भौतिक संरचना, कवर्ड हलको सजावट, खेलकुद सामग्री, आवास लगायतको तयारी पुरा भएका उहाँको दावी छ । जो कोहि लौनचौर छिरदा सो टेबुलटेनिस खेलको लागि छनौट ईसथल गेटदेखि नै दुलहि सिगारिए झै सो भवनको मुहार नै अरुनै देशको भवनहरुमा खेलहेन गएको झलको देखाउने आकषणको केन्द्र बिनदु बनेको लौनचौर टे. टे. प्रशिक्षण केन्द्र ममत तथा समभार उपभोक्ता समितिका सदस्य धरेनद् पौडलले ले बताउनु भयो ।झनै रातिमा त उक्त ठांउमा छिरदा पहिलाको लौनचौर भवन हाल नयां सजावटले गदा उक्त ठांउका सबै लौनचौर टे.टे प्रशिक्षण केन्द्रको ममत तथा समभार उपभोक्ता समितिका अध्यक्ष दिपक सापकोटा समेतका टोलिहरुले सो भवनको नयां संरचना बनाउन पाउँदा आफुहरु परेका मात्र नभैई सबै खुशि छौ भनन भयो ।अझै साफ गेम आउनु धेरै नै बांकि छ अरुलाई खेलमैदान पाउन हममेहममे छ तर टेबुलटेनिसको सो रुप भने जो कोहि लौनचौउरमा छिने बितिकै नौलो अनुभव अनि निधारित समय भनदा पहिला नै तयारि पूरा गन सक्षम राष्ट्रिय खेलकुद परिषदका शाहि ,लौनचौर टे।टे।प्रशिक्षण केन्द्र ममत तथा सम्भार उपभोक्तासमिति ,हालै गठन गरि यी निमाण कायलाई दिनरात खटिनु परेको छ भन्नू हुनछ सोहि उपभोक्ता समितिका अध्यक्ष सापकोटा । यसरी तनमन दिएर लागेमा देशमा धेरै नै बिकास हुने सोहि वडा अध्यक्षको भनाई छ । वडा अध्यक्ष सोयम टेबुलटेनिस खेलको लागि दिनरात खटिएका छन् । सापकोट भननुहुनछ – नेपालमा खेलकुद क्षेत्रमा यसरी लौनचौर टे।टे प्रशिक्षण केन्द्र ममत समभार उपभोक्ता समिति,लौनचौर जसरि लागि परेको छ अरु संघसंस्थाले पनि काम गदा दिनरातको कुनै प्रवाह नगरि लागेमा सधै यस्ता काम गन सकरातमक सोच लिनु पने अध्यक्ष दिपक सापकोटाले अमुल परिवतन हुने दाबि गनुभयो।साफ खेल हुन पहिला नै जानकारि भए पनि पदिय दायितव भने थोरै समयमा पाएका सुदिल शाहि लगायत उपभोक्ता समितिकासबैले गनुभएको यो शुभकायले यसता सोवछ छविका थोरै बेयतितवहरु भईमा नेपाल अझै चरमचुलिमा पुगि बिश्वमा पहिलो ईसथान ओगटने राजेन्द्रको भनाई छ ।अझै साफ भेनु मधेयकै सबैभनदा रामो भेनु बनाउने शाहिको त हामी सबैले चचा गनुपछ सबैले खुशि हुँदै शाहिको उतकृषट छविलाई हामिले बयान गन पनि नसकने र आफुहरु उपभोक्ता समितिमा रहि शाहिसग काम गन पाउँदा सबै खुशि हुदा पौड्यल आफुहरु दिनरात खटियको थकान पनि नभएको महसुश भएको बताउछन्।
सो खेल गराउन समिति निर्माण गरिएको तथा स्वदेश तथा विदेशवाट विभिन्न खेलका २७ खेललेप्रतीस प्रधा गने गनेछन् ।सागका समावेशखेलहरु काठमाडौ ,पोखरा,ललितपुर रजनकपुरमा हुनेछन् ।