१३ औ सागको खेलकुद प्रतियोगितमा टेवलटेनिस खेलको तयारी पुरा

2019-11-14

डीलकुमारी नेपाल
काठमाडौं । आगामी मंसीर १६ गतेदेखि काठमाण्डौमा हुने १३ साग खेलकुद प्रतियोगिता अन्तरगत टेवलटेनिस खेलको लागि तयारी पुरा भएको छ ।
निर्धारित समयमानै खेलकुद गराउन हरेक दिनरात भोकतिखा नभनि  लौनचौरमा खटिरहेका राष्ट्रिय खेलकुद परिषद्का बोड सदस्य एवम् प्रदेश नम्बर ३का संयोजकले सुदिल शाहीले जानाकारी दिनुभयो ।
भौतिक संरचना, कवर्ड हलको सजावट, खेलकुद सामग्री, आवास लगायतको तयारी पुरा भएका उहाँको दावी छ । जो कोहि लौनचौर छिरदा सो टेबुलटेनिस खेलको लागि छनौट ईसथल गेटदेखि नै दुलहि सिगारिए झै सो भवनको मुहार नै अरुनै देशको भवनहरुमा खेलहेन गएको झलको देखाउने आकषणको केन्द्र बिनदु बनेको लौनचौर टे. टे. प्रशिक्षण केन्द्र ममत तथा समभार उपभोक्ता समितिका सदस्य धरेनद् पौडलले ले बताउनु भयो  ।झनै रातिमा त उक्त ठांउमा छिरदा पहिलाको लौनचौर भवन हाल नयां सजावटले गदा उक्त ठांउका सबै लौनचौर टे.टे प्रशिक्षण केन्द्रको ममत तथा समभार उपभोक्ता  समितिका अध्यक्ष दिपक सापकोटा समेतका टोलिहरुले सो भवनको नयां संरचना बनाउन पाउँदा आफुहरु परेका मात्र नभैई सबै खुशि छौ भनन भयो ।अझै साफ गेम आउनु धेरै नै बांकि छ अरुलाई खेलमैदान पाउन हममेहममे छ तर टेबुलटेनिसको सो रुप भने जो कोहि लौनचौउरमा छिने बितिकै नौलो अनुभव अनि निधारित समय भनदा पहिला नै तयारि पूरा गन सक्षम राष्ट्रिय खेलकुद परिषदका शाहि ,लौनचौर टे।टे।प्रशिक्षण केन्द्र  ममत तथा सम्भार उपभोक्तासमिति ,हालै गठन गरि यी निमाण कायलाई दिनरात खटिनु परेको छ भन्नू हुनछ सोहि उपभोक्ता समितिका अध्यक्ष सापकोटा । यसरी तनमन दिएर लागेमा देशमा धेरै नै बिकास हुने सोहि वडा अध्यक्षको भनाई छ । वडा अध्यक्ष सोयम टेबुलटेनिस खेलको लागि दिनरात खटिएका छन् । सापकोट भननुहुनछ – नेपालमा खेलकुद क्षेत्रमा यसरी लौनचौर टे।टे प्रशिक्षण केन्द्र  ममत समभार उपभोक्ता समिति,लौनचौर जसरि लागि परेको छ अरु संघसंस्थाले पनि काम गदा दिनरातको कुनै प्रवाह नगरि लागेमा सधै यस्ता काम गन सकरातमक सोच लिनु पने अध्यक्ष  दिपक सापकोटाले अमुल परिवतन हुने दाबि गनुभयो।साफ खेल हुन पहिला नै जानकारि भए पनि पदिय दायितव भने थोरै समयमा पाएका सुदिल शाहि लगायत उपभोक्ता समितिकासबैले गनुभएको  यो शुभकायले यसता सोवछ छविका थोरै बेयतितवहरु भईमा नेपाल अझै चरमचुलिमा पुगि बिश्वमा पहिलो ईसथान ओगटने राजेन्द्रको भनाई छ ।अझै साफ भेनु मधेयकै सबैभनदा रामो भेनु बनाउने शाहिको त हामी सबैले  चचा गनुपछ  सबैले खुशि हुँदै शाहिको उतकृषट छविलाई हामिले बयान गन पनि नसकने र आफुहरु उपभोक्ता समितिमा रहि शाहिसग काम गन पाउँदा सबै खुशि हुदा पौड्यल आफुहरु दिनरात खटियको थकान पनि नभएको महसुश भएको  बताउछन्।
सो खेल गराउन समिति निर्माण गरिएको तथा स्वदेश तथा विदेशवाट विभिन्न खेलका २७ खेललेप्रतीस प्रधा गने गनेछन् ।सागका समावेशखेलहरु काठमाडौ ,पोखरा,ललितपुर रजनकपुरमा हुनेछन् ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter