‘खिचडी’मा के छ ?

2018-03-24

काठमाडौं । मदनदेव आचार्यले खिचडी पुस्तक बजारमा ल्याएका छन् । लामो समयसम्म प्रशासनमा रहेर अनुभव हाँसिल गरेका उनले आफ्नो जीवनका विभिन्न भोगाइलाई यो पुस्तकमा जस्ताको तस्तै उल्लेख गरेका छन् । प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धी, अमेरिका, व्यापार, महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अस्पताल, अदालत, राजदूतावास, परराष्ट्र लगायतको अनुभव उनले यो पुस्तकमा समेटेका छन् । 
‘मैले जे गरे, जे भोगे, जे देखे त्यही कुरा लेखेको छु कस्ले के भन्छ भन्ने तिर ध्यान दिइन आचार्यले भने– ‘अब अर्को पुस्तक भाग–२ पनि आउँदैछ त्यसमा झन धेरै वास्तविकताहरु समेटिने छन् । उनले लेखेका छन्– ‘मेरो नाम अरुसँग हुबहु मिल्यो भने पनि मेरो जस्तो उमेर हुँदैन, उमेर भएपनि सरकारी कर्मचारी हुँदैन । सरकारी कर्मचारी भएपनि जागिर छाड्दा लड्डु बाँडेको हुँदैन, लड्डु बाँडेको रैछ भनेपनि मेडिकल, अस्पताल खोलेको हुँदैन । अस्पताल र मेडिकलमा काम गरेको रैछ भने सिनेमा बनाएको हुँदैन । सिनेमा बनाएको भएपनि संयुक्त प्रजातन्त्र (केआई सिंह) पार्टी काठमाडौं उत्तरी शाखाको सभापति भएको हुँदैन । हो यही हुँदैन र हुन्छ बीचमा जसले मलाई चिन्छ उसले अनुहार देख्न पर्दैन ।’ पुस्तकमा उनले चोरी र चुरोट, आँखै अगाडि ठहरै, बाहुनको टुपी, १ पुष २०१७, सचिवस्तरीय निर्णय उल्ट्याइयो, रगतपच्छे घाइतेले सलाम ग¥यो, अलपत्र रात, गर्न नमिल्ने काम, नगरेर मित्रता, नोकरबाट मालिक भएको दिन, डान्स सिक्ने धोको अधुरैलगायतका जीवनका खण्डहरु जम्मा ३३४ पृष्ठमा समेटेका छन् । पुस्तकका बारेमा कमल ढकालले लेखेका छन्– यो खिचडीमा धेरै कुरा पाकेका छन्, धेरे कुरा मिसिएका छन्, जताबाट जसरी खाएपनि खिचडीको स्वाद एकै भएजस्तै यो पुस्तकमा जहाँ पल्टाएपनि मदनदेवलाई पाउँछौं ।’ घोस्ट राइटिङ नेपालले पुस्तक प्रकाशन गरेको हो ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter