‘तिरो’ लोकार्पण

16 दिन अगाडी

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव दुर्गानिधि शर्माको पुस्तक  ‘‘तिरो’’ आज विमोचन भएको छ ।
राजधानीको कुञ्ज नाटकघरमा मन्त्रिपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मी , पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइराला , स्टाफ कलेजका चिफ पुन्य प्रसाद न्यौपाने, लेखक दुर्गानिधि शर्मा र घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रेग्मीले पुस्तकबारे बोल्दै भन्नु भयों, ‘‘यो किताब आत्मकथा भएपनि भिन्न र फÞरक प्रकारको छ । राज्यप्रति भूमिप्रति र परिवारप्रतिको दायित्व, कर्तव्य र कृतज्ञता पुस्तकले व्यक्त गरेकोमा खÞुशी लागेको छ ।हरेक मान्छेले यति अनुभव गरेमा देश प्रतिको कर्तव्य पुरा हुने र हरेक नेताले यो किताब पढ़्नुपर्ने बताउनुभयो । आफ्नो मन्त्रिपरिषदको बेला सचिव भएको शर्मा जुझारु कर्तव्यपरायणता भएको सचिव हुनुहुन्थ्यो । २०३२ सालमा बैदार भएको मान्छे २०६९ सालमा सचिव हुनु आफैमा प्रेरणात्मक कुरा हो । रेग्मीले बताउनुभयो ।
ब्युरोक्रयासिले राजनीतिज्ञलाई र राजनीतिज्ञले ब्युरोक्रासिलाई देखाउने काम भन्दा गम्भीर भएर कार्यान्वयन पक्षमा इमान्दारितापूर्वक दृढ़ भएर लागेमा देश विकास गर्न सकिने बताउनुभयो । राजनीति र कर्मचारी मिलेमा मात्र देशमा सुशासन र निर्णय लागु हुने त्यो कसरी लागु हुने भन्ने कुरा यो पुस्तकले देखाएको बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि पुर्व अर्थमन्त्री शंकर प्रसाद कोईरालाले कर्मचारीको सरकारको स्मरण गर्दै कृष्ण प्रसाद कोइरालादेखि आफै सरकारमा भएको बेलाको स्मरण गर्नुभयो र पुस्तकमा आएको कर्मचारीले राजनीति चलाउन सक्नेतर्फ गरेको इंगित सहि भएको बताउनु भयों ।
कार्यक्रममा स्टाफÞ कलेजका चिफ पुन्य प्रसाद न्यौपानेले दुर्गानिधिको पुस्तक इमानदार प्रशासनिक दस्तावेज भएको बताउनुभयों ।
प्रकाशन संस्था घोस्ट राइटिङ नेपालको अध्यक्ष कमल ढकालले ‘‘तिरो’’ को दर्शन आफंैमा दर्शनीय भएको बताउनुभयों । आयोजक संस्था घोस्ट राइटिङ नेपालले मानव जीवनलाई पुस्तक र पुस्तकलाई संग्रहणीय बनाउन आफूहरु लागिपरेको बताउनुभयों ।
पुस्तकका सम्पादक डाक्टर बालचन्द्र मिश्रले दुई वर्ष लगाएर सम्पादन गर्दा आफ्नो कथा कुन र लेखकको किताब भनेर झुक्किएको बताउनुभयो ।
लेखक दुर्गानिधि शर्माले आफूले ३८ वर्ष ६ महिना लगाएर प्रशासनमा कार्यवाहक मुख्य सचिवसम्म भएकोले यो राज्यकाल गुण तिर्न तिरो लेखेको बताउनुभयो । यसमा आजबाट मेरो अर्को जीवन सुरु भयो भन्ने महसुस गरेको छु । लेखक शर्माले बताउनुभयो ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter