‘नवउद्घोष’ साहित्यिक त्रैमासिक पत्रिका विमोचित

2019-01-23

काठमाडौँ । गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नवउद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७औ वर्षको पहिलो अंक विमोचन भएको छ ।
बुधवार रिपोर्टर्सक्लब नेपालमा एक कार्यक्रमका बीच उक्त साहियित्क पत्रिकाको विमोचन गरिएको हो । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्रिकाको विमोचन गरेका हुन् । वि.सं. २०५१ सालमा स्थापना भएको साहित्यिक परिषद्को स्थापना नै मनभित्रै रहेका आफ्नो कलालाई साहित्यको माध्यमबाट सबैलाई जोडने प्रयासको रुपमा लिईएको परिषदले जनाएको छ । 
पत्रिकाको सम्पादक प्रकाश घायलको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कलाकार श्रेष्ठले साहित्यिक पत्रिका सार्वजनिक गरेकोमा परिषदलाई बधाई दिए ।
उनले भने,‘तपाईहरुले साहित्यिक क्षेत्रमा एउटा नयाँ पाईला सुरु गर्नुभएको छ । साहित्यिक पत्रिका केही अंक निकाल्न सजिलै छ । तर, पछि त्यति सजिलो छैन । टिक्न गाह«ो छ । साहित्यिक सेवाभनेको सामाजिक सेवा पनि हो । मानिसको बौद्धिकता पाठकहरुमा बाँड्ने काम पनि हो । यो एक किसिमको बौद्धिक–सामाजिक सेवा हो ।’
त्यस्तै, उनले उक्त साहित्यिक पत्रिका आगामी दिनमा पनि निरन्तर बाहिर ल्याउन शुभकामना दिए । उनले भने,‘साहित्यिक पत्रिका निकाल्दाखेरि केही विषयमा केन्द्रित भएर निकाल्नुपर्छ ।’
उनले कलाकार बन्नको लागि पहिले साहित्यकार बन्नुपर्ने पनि धारणा राखे । श्रेष्ठले भने,‘म पनि साहित्यकार भएरै कलाकार भएको हुँ ।’ पत्रिकालाई कसरी किन्न योग्य बनाउने भन्नेतिर सोच्नुपर्ने पनि सुझाए । आफु कलाकार बन्नुपूर्व नै साहित्यक विद्यामा प्रवेश गरिसकेको स्मरण गराए । उनले भने, ‘कुनैपनि साहित्यिक पत्रिका प्रकाशन गर्नुपूर्व आफ्ना पाठकहरुको चाहनालाई बुझेर र बजारको मागअनुसार प्रकाशन गर्नुपर्छ ।’ 
सम्पादक घायलले आफूहरुले आगामीदिनमा पाठकको चाहनाअनुसार नै साहित्यक रचनाहरु बाहिर ल्याउने प्रतिबद्धता जनाए । रचनाहरु पठाएर आफूहरुलाई सहयोग गर्नपनि घायलले आग्रह गरेका छन् । 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter