‘पूर्वको राजनीति’ नामक पुस्तक बजारमा

2018-03-15

झापाका तीर्थ सिग्देलले  ‘पूर्वको राजनीति’ नामक पुस्तक बजारमा ल्याएका छन् । झापाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील सिग्देलको पुस्तक ‘पूर्वको राजनीति’ फागुन २१ गते बिमोचन भएको हो । पुस्तक विशेष गरी राजनीतिसँग सम्बन्धित रहेको लेखक सिग्देलले बताए । 
उनले भने, ‘राजनीति गर्नेहरूलाई यो पुस्तक अत्यावश्यक छ । किनभने जो मान्छे आफ्नो काममा लाग्छ भने त्यस विषयमा दख्खल राख्न जरुरी छ । राजनीतिक घटनाक्रम र त्यसमा आएका उतारचढावको आँकलन गर्न गर्न सकेन भने ऊ असफल पनि हुन सक्छ ।’
उनले आफ्नो पुस्तक नवोदित पत्रकारहरूका लागि पनि आधारभूत सिकाइका स्रोत बन्नसक्ने बताए । सिग्देलका अनुसार उक्त पुस्तकमा हालको प्रदेश १ को राजनीतिक घटनाक्रम समेटिएको बताए ।  आफूले यस पुस्तकामा प्रदेश १ को राजनीतिक घटनालाई खोजी गरेर लेखेको बताए । उनले भने,‘ खासमा म खोज र अनुसन्धानमा आधारित भएर लेख्ने लेखक हँ । यसपटक बजारमा आएको यो पुस्तकमा मैले पूर्वको ऐतिहासिक घटनाक्रमहरूलाई समेटेको छु । यस बिषयलाई जहिल्यै पनि बेवास्ता गरियो ।’
देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएको पूर्वको राजनीतिक घटनाक्रमहरू बिलाउँदै गएका ती तथ्यलाई खोजी गरेको लेखक सिग्देलले जानकारी दिए ।
भन्छन्,‘२५ वर्षको प्रत्रकारिताको अनुभवले एउटा लेखक जन्मियो भन्दा पनि हुन्छ । पत्रकार हुन मात्र त सजिलो होला । तर, पत्रकारिता पेशामा मात्र चित्त बुझाएर बस्न गाह्रो हुन्छ । सायद म त्यस्तै पत्रकार हुनसक्छु, जसले रिपोर्टिङ गरेर मात्र बस्न सकिन ।’ 
पत्रकार सिग्देलले यसअघि उनको गत वर्ष आफ्नै अनुभवमा आधारित भएर ‘जीवनको गति’ नामक पुस्तक प्रकाशन गरिसकेका छन । उनको यो पुस्तकलाई मिडिया रिसर्च सेन्टरले प्रकाशनमा ल्याएको हो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter