‘भ्यालेन्टाइन डे’मा सिंगल हुदाँ हुन्छन् यति धेरै फाइदा

6 महिना अगाडी

एजेन्सी । ‘भ्यालेन्टाइन डे’को अवसरमा कयौं मानिसहरुको मायाको खोज पुरा हुन्छ । केही भने सिंगल नै रहन्छन् । 
तपाईं पनि यो ‘भ्यालेन्टाइन डे’मा सिंगल हुनुहुन्छ भने चिन्ता गर्नुपर्दैन । किनकि सिंगल पनि तपाईंलाई कयौं फाइदा हुने गर्छ । यहाँ त्यसैको चर्चा गरिएको छ । 
डेटलाई कसरी ‘पर्फेक्ट’ बनाउने टेन्सन नै हुँदैन
‘भ्यालेन्टाइन डे’मा सिंगल हुनुको सबैभन्दा पहिलो फाइदा त तपाईंलाई यो दिनको लागि ‘पर्फेक्ट डेट प्लान’ गर्नको लागि न त कुनै मेहनत गर्नुपर्छ न त चिन्ता नै हुन्छ । तपाई आफ्नो इच्छाले आफ्नो लागि एक ‘रोमान्टिक डेट प्लान’ गर्न सक्नुहुन्छ र आफूलाई जुन मन लाग्छ त्यही उपहार किनेर दिन सक्नुहुन्छ । 
तपाईं आफूजस्तो हुनुहुन्छ त्यही रुपमा घुम्न जान सक्ने पनि राम्रो कुरा हो । यस्तोमा अरु कसैलाई ती कुराहरु मन पर्छ कि पर्दैन भनेर चिन्ता लिइराख्नु नै पर्दैन । 
न कुनै अपेच्छा न कुनै चिन्ता 
जब हामी कुनै सम्बन्धमा हुन्छौं तब हामी पार्टनरबाट कुनै न कुनै चीजलाई लिएर अपेच्छा राख्न लाग्छौं । उसले मलाई कता घुमाउन लग्ला रु के उपहार देला रु आज भेट्दा कस्तो व्यवहार देखाउने हो आदी ?
तर तपाईं सिंगल हुनुहुन्छ भने यी सबै चिजहरुको झझण्ट नै हुँदैन । पार्टनर छैन भने न कुनै अपेच्छा हुन्छ न कुनै निराशा नै ।
आफैँमाथि गर्नुहोस् निफिक्री खर्च 
सिंगल हुनुको अर्को फाइदा भनेको तपाईंलाई अरुको लागि पैसा खर्च गरिराख्नुपर्दैन । तपाईंले मिहेनत गरेर कमाएको आयमाथि तपाईंको आफ्नै मात्र अधिकार हुन्छ । अर्थात तपाईं जसरी चाहनुहुन्छ र जहिले चाहनुहुन्छ आफ्नो पैसा आफ्ना आश्यकता पूरा गर्न खर्च गर्न सक्नुहुन्छ । 
आफूलाई चाहेको कुरा गर्न स्वतन्त्र 
सिंगल रहनुको अर्को फाइदा भनेको तपाईं ‘भ्यालेन्टाइन डे’ होस् अथवा अरु कुनै सामान्य दिन आफूले चाहेजसरी बिताउन सक्नुहुन्छ । तपाई आफ्नो जीवनको राजा हुनुहुनेछ । 
तपाई आफूलाई मन परे फिल्म हेर्न जान सक्नुहुन्छ वा आफ्नो प्रिय पुस्तक पढ्न सक्नुहुन्छ वा केही मन नपरे पुरा दिन सुतेर बिताउन सक्नुहुन्छ वा आफ्ना मन मिल्ने साथीहरुसँग भेटेर रमाइलो गर्न सक्नुहुन्छ । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter