19 दिन अगाडी

होमनाथ घिमिरे
बोल्यौ के कसरी जित्यौ  जनमतै दिन्छौ निकासा भनि ।
बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै  पनि ।।
तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ ।
पार्दैछौ जननी कठै बिपतमा मेरो खबर्दार छ ।।

फुक्यौ धेर घुमेर यो सहरमा गर्नेछु सेवा भनि ।
बोल्यौ धेर गएर ती  बिकटमा भर्नेछु टेवा भनि ।।
चौक्टा देश भयो शिकार भवको  बाडेर अन्तै तिर १
हाम्रो राष्ट्र कतै परे सकसमा मेरो खबर्दार छ ।।

यो यो गर्छु भनी फुटाइ जनमा  सारा तिनैको लुट्यौ ।
सारा एक ढिका थियो  कपटले पारी  चिरामा फुट्यौ ।
ऐले खै कसरी भुलाइ  सब ती निक्कै नया चाल छ ।
हाम्रो देश कतै परे  कहरमा मेरो खबर्दार छ ।।

हिड्छौ लाज नभै न भो शरम ती बोल्छौ हजारौ कुरा ।
तिम्रा चाल र ढालको लबजले भन्दैछ बेग्लै कुरा ।।
त्यै विश्वास गरेर घात मतको लाग्दैछ  क्वै यार छ ।
हाम्रो देश पुगे कतै भवरमा मेरो खबर्दार छ ।।

सत्तामा  कति थ्यौ  अझै सब तिरै लुट्यौ लुटायौ कति१ 
आफ्ना पास छ जो उनै नगिचका बाड्यौ बनायौ कति१ 
मर्दैछन् जनता न क्वै पहुँचमा तिन्को कुनै आश छ रु
हाम्रो राष्ट्र लुटी लिने मनसुवा मेरो खबर्दार छ ।।

सारा मानिसले गमेर मनमा  बुझ्दैछ बेग्लै कुरा ।
गर्दैछौ अपमान ती जनमतै चाखेर  अर्कै पुरा ।।
हामी चै बधुवा सधै दल भने नाड़गो रजाई न छ ।
दिन्नौ भो अधिकारमा कुटिलता मेरो खबर्दार छ ।।

सीमा को छ कुरा बडो गजबले हालेर छारो सब ।
संझौता कति ती छ गोप्य जनमा अन्यौल त्रस्तै अब ।
यो नेपाल अझै छिया अवनिमा कुन्नि के चाल छ ?
मैले दिन्न नगर्नु जाल रचना मेरो खबर्दार छ ।।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter