क्लिन्टनलाई सफाइ

2016-11-07

वासिङटन, कात्तिक २२ । अमेरिकामा निर्वाचन आउन दुई दिनमात्र बाँकी रहेको अवस्थामा राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनलाई अमेरिकी अनुसन्धान संस्था एफबीआईले सफाइ दिएको छ ।  


क्लिन्टनको विरुद्धमा प्रमुख मुद्दा बनाएर निर्वाचनको प्रचार गरेका अर्का उम्मेदवार ट्रम्पलाई भने यो सफाइले केही धक्का पुगेको छ । एफबीआईका निर्देशकले पछिल्लो समय गरिएको सोधपुछमा क्लिन्टनको इमेलमा कुनै परिवर्तन गरिएको नपाइएको जानकारी दिएका छन् । 


हिलारी क्लिन्टनले भने अहिले पाएको सफाइबाट आफूलाई खुस िलागेको प्रतिक्रिया दिएकी छिन् । साथै अमेरिकाको मंगलबार हुने निर्वाचन पनि निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ । हिलारी क्लिन्टनले पछिल्लो सर्वेक्षणमा चारदेखि पाँच अङ्कको अग्रता कायम गरेकी छिन् । 


यदपि यस विषयमा ट्रम्पले भने एफबीआईले गरेको इमेल चेकको विषयमा आशंका गरेका छन् । उनले छोटो समयमा छ लाख ५० हजार इमेल चेक गर्नु असम्भव रहेको कारण क्लिन्टनका इमेलहरु चेक नभएको बताएका छन् । एजेन्सी

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter