NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसियाले मनायो टोपी दिवस

16 दिन अगाडी

रमेश मल्ल

मलेसिया । ‘हाम्रो टोपी, हाम्रो सान, नेपालीको पहिचान’ भन्ने मुल नाराका साथ सातौं अन्तरास्ट्रिय नेपाली टोपी दिवस गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसियाले जोहोर बरुको सेनाइमा भब्य रुपमा सम्पन्न गरेको छ ।
गैर आवासीय नेपाली संघ ल्च्ल्ब् जोहोर बारु क्षेत्रीय समिति मलेसिया ले आयोजना गरेको उक्त कार्यक्रम मा ब्यपारी श्रमिकका साथै श्रमिक अगुवाहरुको जमघट भएको थियो । हामी जहाँ रहे पनि हाम्रो सस्कृती परम्परा र पहिचानलाई जोगाउने उदेश्यले हरेक बर्ष झै यस बर्ष पनि विभिन्न देशहरु  कार्यरत नेपालीहरुले यश बर्ष पनि भब्यताका साथ सम्पन्न भएको छ । यसैगरि गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसियाले पनि गतबर्ष झै यस बर्ष पनि रास्ट्रिय खाना गुन्द्रुक र ढिडो खाएर  2020/1/1 का दिन  जोहोर बारुको सेनाइमा गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया का अध्यक्ष मिम गुरुङको अध्यक्षतामा सप्पन्न भएको थियो र कार्यक्रममा प्रमुख अतिथि इन्द्रबहादुर थापा विशेष अतिथि गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया का सल्लाहकार रमेश मल्ल अतिथि गङ्गा चाम्लिङ राई रहनु भएको थियो ।
 क्षेत्रीय समितिका सचीव अर्जुन सिह अनुरागीले सन्चालन गर्नु भएको उक्त कार्यक्रम कोषाध्यक्ष रेश्मा राई को स्वागत मन्तव्यबाट सुरु गरिएको थियो । कार्यक्रममा बिशेश गरि मलेसियामा हिड्दा डुल्दा कसरी सुरक्षित रहने प्रवासमा के गर्दा उचित या हुदैन भन्ने कुरामा पनि व्यापक छलफल भएको र श्रमिक सचेतता मुलक कार्यक्रमको औपचारिक उद्घाटन भएको गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समितिकि उपाध्यक्ष वेदना श्रेष्ठले बताउनु भएको छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter