मनोरञ्जन


प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” बजारमा

thudfassfmbnl.jpg
काठमाडौं । पछिलो समय सामाजिक सचेतनामुलक गितमा धेरै जोड दिने सर्जक, लोक तथा दोहोरि गायक प्रभावन जेको रेडियो नेपाल मा पहिलो पटक रेकर्ड गराएका गित बर को छायाले डिजिटल बजारमा सार्वजनिक भएको छ । २०५३ साल मा रेडियो नेपाल मा रेकर्ड गरिएको जसमा चर्चित गायिका तारा थापा ज्यु ले साथ दिनु भएको थियो, सोहि गित २०६१ सालमा रि–रेकर्ड गरिएको र  चर्चित...

कोरोना भाईरसबाट बच्न ‘घरमै बसौ न’ सन्देशमुलक गीत बजारमा

thudambn.jpg
काठमाडौं । डी. ए.आर. मुभिज एण्ड फिल्म्स ई.प्रा. लि. ले ८ बर्षीय गायिका आभा  आर को आवाज मा रहेको गीत ‘घरमै बसौ न’ बजार मा लेराएको छ ।                        गीतमा कोरोना भाईरसले विश्व आक्रान्त पारेको अवस्थामा सरकारले जारि गरेको लक डाउन पालना गरि घरमै बसी सुरक्षित रहन  सन्देश दिईएको छ ।       गीत को शब्द संगीत प्रभावन जे को...

योगेश र घिमिरेको ‘मायाको सुगन्ध’ सार्वजनिक

Yogesh n Sarika.jpg
काठमाडौं । योगेश काजी र सारिका घिमिरेको स्वर रहेको गीत ‘मायाको सुगन्ध’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द अनि योगेश काजीको सङ्गीत÷सङ्गीत संयोजन रहेको ‘मायाको सुगन्ध’ गीतको भिडियो कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक भएको करिब ६ घण्टामै युट्युबको ट्रेन्डिङ्गमा आएको भिडियोमा सरोज...

1569933920kasthamandapdaily-add-space-free.gif

एलिजा गौतम अभिनित चलचित्र ‘अनुराग’ युट्युबमा सार्वजनिक

1585501278Anurag.jpg
काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’  ओ.एस.आर. डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र  ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो । उक्त चलचित्र सत्यराज चौलागाँईले निर्देशन गरेका हुन् । यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा,...

कोरोना बियरको उत्पादन नै बन्द

Corona-beer-stops-production-in-Mexico.jpg
काठमाडौं । मेक्सिकोमा कोरोना बियरको उत्पादन अस्थायी रुपमा बन्द भएको छ । कोरोना बियरको उत्पादक ग्रुपो मोदेलोले कोरोना भाइरसको महामारीका कारण तत्कालका लागि मेक्सिकोमा उत्पादन बन्द गरिएको जनाएको सिएनएनले उल्लेख गरेको छ । कम्पनीले ट्वीटरमा वक्तव्य जारी गरी मेक्सिको सरकारले अत्यावश्यक नरहेको व्यवसायहरु बन्द गर्न भनेकाले कोरोना बियरको...

कोरोना कहरः विश्वभर करिब २५ हजार व्यक्तिको मृत्यु

coronavirus-696x390-1 copy.jpg
पेरिस । विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु इटलीमा आठ हजार २१५, स्पेनमा चार हजार ८५८, चीनमा तीन हजार २९२, इरानमा दुई हजार ३७८, फ्रान्समा एक हजार ६९६ र अमेरिकामा एक हजार ३०४ जनाको मृत्यु भएको छ...

160130798911864641039851381081798022127801711519670720o.jpg

कोरोनाबाट मृत्यु हुने आफन्तले ४ लाख पाउने

Screenshot_2020-03-14-16-12-32-89-300x292.jpg
काठमाडौं। भारतको केन्द्र सरकारले  कोरोना भाइरसबाट निधन हुने बिरामीहरूको  परिवारलाई ४ लाख मुआवजा दिने  गृह मंत्रालयले जानकारी दिएको छ। सरकारले राज्य आपदा प्रतिक्रिया कोष (एसडीआरएफ) मार्फत सहायता प्रदान गर्ने भएको हो ।  गृह मन्त्रालयले कोविड १९लाई एक अधिसूचित आपदाको रूपमा घोषणा गरेको छ। ...

अन्ततः हिमेश पन्त बने कमेडी च्याम्पियनसिप

Himesh-Panta_AB2DHnLo8N.jpg
काठमाडौं । हिमेश पन्त रियालिटी सो कमेडी च्याम्पियनका विजेता बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । ...

मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म...’ सार्वजनिक (भिडियो)

Purba Dekhi Pashchim Samma1.jpg
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म...’ सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल,...

1542650176kasthamandapdaily-add.gif

‘एक्लै छु म’मा वर्षा राउत र राम बाबुको अनस्क्रिन रोमान्स (भिडियोसहित)

EKLAI_CHHU_MA-I-MV-I-POSTER_03.jpg
काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ, माष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ...

टंक राज कुलुङको प्रस्तुति “चौपा युयान्ना“सार्वजनिक

87566512_197324564668577_6951312974103445504_n.jpg
                            काठमाडैं । नेपाल आफैमा धेरै जातजाती भाषा धर्म संस्कृति, रहनसहन, परम्परा, साहिष्णुता ईत्यादी भएको राष्ट्र हो । नेपालीको गीत संगितको बजार सानो रहेको छ भने यहाँ बोलिने मातृभाषाको अझै हालत भने दिनप्रतिदिन लोपोन्मुख जस्तै बन्दै गइरहेको छ । त्यसमाथी कुनैपनि संस्कृति,भाषा संग सम्बन्धि रहेर काम गर्न एकदमै...

तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बजारमा (भिडियो)

rtghedgwsg.JPG
काठमाण्डौ । तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ुह्वाम्ला मायासेु बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा भिडियोमा देख्न सकिन्छ । तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको मिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र सुर्य किरण समेत निर्देशन गरिसकेका छन । उनले १ हजार भन्दा...

1542653820kasthamandapdaily-add.gif

कोरोना भाइरसका कारण करिश्माले होली नमनाउने

karisma.jpg
काठमाडौं । नायिका करिश्मा मानन्धरले यस वर्षको होली नमनाउने भएकी छिन् । हरेक वर्ष होलीमा घरमा विशेष कार्यक्रम गर्दै आएकी करिश्माले यस वर्ष कोरोनाका कारण होलीको कार्यक्रम स्थगित गर्नुपरेको जनाएकी छिन् । गत वर्ष एइईका कारण होलीको कार्यक्रम स्थगित गरेको उनले यो वर्ष कोरोना भाइरसका कारण रोक्नु पर्दा दुखी भहेको  बताइन् । उनले होलीका लागि...

“ख्लासी अनिउ”को पहिलो गीत “डिहिरी छार्वा” सार्वजनिक (भिडियोसहित)

khlasi aniu  _2_.jpg
काठमाडौँ । तामाङ फाउण्डेशन नेपालका अध्यक्ष, नेकपा (माओवादी केन्द्र) को पोलिटव्यूरो सदस्य तथा निर्देशक अरुण घिसिङद्वारा निर्मित चलचित्र ‘ख्लासी आनिउ’ को पहिलो गीत ‘डिहिरी छार्वा’ सार्वजनिक भएको छ ।  आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त चलचित्रको पहिलो गीत सार्वजकि गरिएको हो । तामाङ समूदायको...

गायिका जितु लोप्चन र गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा (भिडियो)

80069447_1264888100386807_2063820171859984384_o.jpg
काठमाण्डौ । गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन ।  ‘डाँडापारी’बोलको गीतबाट उनलाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका मिल्यो । लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन...

1542653986kasthamandapdaily-add.gif

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter