मनोरञ्जन


बरालको ‘ढाक्यो मायाले’ सार्वजनिक

Dhakyo Mayale.jpg
काठमाडौं । नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् । बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन...

लोपोन्मुख पुर्वेली गीत जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक

Tyamke Ra Selme by Umesh Rai.jpg
काठमाडौं । पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको छ । राजधानीको चावहिलस्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो । फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र...

इन्दिराले उफ्र्राइन् भक्तपुर

IMG_8322.jpg
भक्तपुर । भक्तपुरमा कुटम्व लाइभ इन भक्तपुर विथ इन्दिरा लाछिमस्यू भएको छ । ख्वप संगीत संस्थान र स्वीट्स इभेन्टस प्रालि भक्तपुरको संयुक्त आयोजनामा विहीबार राति कार्यक्रम भएको हो ।  दसैको शुभकामना कार्यक्रम अन्तर्गत कार्यक्रम भएको हो । परम्परागत नेपाली बाजालाई नयाँं पुस्तालाई उत्साहित गर्न कार्यक्रम गरेको जनाइएको छ । कार्यक्रम...

1569933920kasthamandapdaily-add-space-free.gif

मायाको मिटर... बजारमा (भिडीओ सहित)

Mayako Meter by Laxmi Nirmal koirala1.jpg
काठमाडौं । लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर...’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द÷सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।   अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको...

‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने...’ सार्वजनिक (भिडियो सहित)

Malai Pani Rahar Chha - Simant Santosh _ Shrijan Tripathi1.jpg
काठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने...’ सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत...

मिस इकलेज २०१९ को ताज एलिसाको सिरमा

IMG_8275.jpg
काठमाडौं  । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ मिस इकलेज २०१९ मा ललितपुरको क्यारेवियन कलेजमा  अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् साथै उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्डपनि हात पार्न सफल भइन । भने काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहिले फष्ट रनरअपको ताज सहित...

160130798911864641039851381081798022127801711519670720o.jpg

विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

Meri Aama7.jpg
काठमाडौं । गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ्घका सल्लाहकार, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी कोइराला, गीतकार सङ्घ नेपालका कार्यवाहक...

ज्याक श्रेष्ठद्वारा निर्मित चलचित्र “शिवा”को ट्रेलर सार्वजनिक

srs1.jpg
काठमाडौं । राजधानीमा मंगलबार अभिनेता किशोर खतिवडा र अभिनेत्री सञ्चिता लुईंटेलको प्रमुख भूमिका रहेको चलचित्र ‘शिवा’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री सञ्चिता चलचित्रमा पत्रकारको भूमिकामा रहेको देखाइएको छ भने किशोर खतिवडा उक्त टाइटलकै क्यारेक्टरमा छन् । प्रेम र एक्सनका दृश्य समेटिएको ट्रेलरमा...

बिहेपछि सुस्ताइन् अनुष्का

campaign_image20180630144303.jpg
मुम्बई ।  बलिउड अभिनेत्री अनुष्का शर्मा विवाहपछि फिल्ममा सुस्ताएकी छन् । भारतीय क्रिकेटर किराट कोहलीसँगको दाम्पत्यसम्बन्धी पछि उनी फिल्मको सुटिङभन्दा पनि पति विराटको क्रिकेट म्याच हेर्न बढी पुगेकी हुन्छिन् । अभिनेत्री अनुष्काको पछिल्लो फिल्म जिरो हो । यो फिल्म एक वर्षअघि रिलिज भएको थियो । शाहरूख खानसँग उनले यो फिल्ममा मुख्य भूमिका...

1542650176kasthamandapdaily-add.gif

यी हुन् संसारकै सबैभन्दा धेरै कमाउने गायिका

taylor-swift-3_9JgjrCZaN6.jpg
काठमाडौ । हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने गायिका बनेकी छिन् । बिहीबार फोब्र्सले जारी गरेको धेरै कमाइ गर्ने गायकरगायिकाहरुको सूचीमा टेलर सबैभन्दा बढी कमाई गर्ने गायिकामा परेकी हुन् ।  फोब्र्सका अनुसार सबैभन्दा धेरै कमाई गर्ने टेलरको सालाखाला आम्दानी १८५ मिलियन डलर रहेको छ । उनको एक दिनको कमाई ५।६ लाख डलर...

रातो बिकिनीमा नेहा पतिसँग समुद्रमा मस्ती गर्दै

3e80baf6e1600e56255f8a000187b6be.jpg
मुम्बइ। बलिउड अभिनेत्री नेहा धुपिया आफ्नो व्यस्त जीवनशैलीबाट समय निकालेर पति अंगद बेदीसँग माल्दिभ्समा रमाइलो समय बिताइरहेकी छिन् ।   नेहाले आफ्नो इन्स्टाग्राममा पति अंगद बेदीसँग आफ्ना बोल्ड तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा नेहा रातो र सेतो बिकिनीमा देखिएकी छिन् । नेहाका पति अंगदले फोटो खिचेका छन् र नेहाले उनको पछि पोज दिएकी छिन् ।...

सावित्री गौतमले ल्याइन् तीज गीत ‘रातो सारी फरर’ (भिडियोसहित)

sondafdfg.png
काठमाडौं । नजिकिदैं गरेको हिन्दु नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर गीतकार सावित्री गौतमले तीज गीत ‘रातो सारी फरर’ बजारमा ल्याएकी छिन् ।  स्वयंम गौतमको शब्द रहेको उक्त गीतमा राजेन्द्र बजगाई र वेनिसा पौडेलको स्वर रहेको छ । गीतले तीजमा दर खाने, हार लगाउने र रातो सारी फरर पारेर माईतीघरमा रमाईलो गर्ने लगायतका बिषय समेटिएको छ । गीतले...

1542653820kasthamandapdaily-add.gif

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरु एकजुट

kalakar _2_.JPG
काठमाडौं । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सुरुवातमै रिपोर्टर्स क्लब नेपालका...

भदौ १० गते ‘लोक नृत्य प्रतियोगिता’

69426907_489636661595199_4021089429241200640_n.jpg
काठमाडौैं । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँको आयोजनामा यहि भदौ १० गते मंगलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना हुने भएको छ । नेशनल प्याब्सन काठमाडौँले हरेक बर्ष तिजको अवसर पारेर गर्दै आएको प्रतियोगितालाई यस बर्ष पनि...

८८लाख नदिएकोमा निर्माता गोविन्द शाही पक्राउ

Gobinda-Shahi.jpg
काठमाडौं । निर्माता तथा कलाकार गोविन्द शाही पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौँको कमलपोखरीबाट पक्राउ गरेको हो। फिल्म ‘लिलिबिलि’बाट निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्कालाई शाहीले करिब ८८लाख दिनु पर्नेमा नदिएको भन्दै निर्देशक तथा निर्माता मिलन चाम्स र अर्का निर्माता सुदीप खड्काले एक वर्ष अगाडी...

1542653986kasthamandapdaily-add.gif

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter