मनोरञ्जन


अमिताभ बच्चन स्वयं भन्छन्, मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो

amitabh_1024_1564974971_618x347.jpeg
एजेन्सी । भारतमा शताब्दीका महानायक भनिने अमिताभ बच्चन आजकाल ‘कौन बनेगा करोडपती’ का लागि चर्चामा छन् । यो शोको ११ औं सिजन सोमबार रातीदेखि सोनी च्यानलमा सुरु भइसकेको छ । ११ औं सिजन सुरु हुनुअघि अमिताभले आफ्नो जीवनबारे केही जानकारी दिएका छन् । निकै फिट देखिने अमिताभको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ । यसबारे अमिताभ आफैंले जानकारी दिएका...

अक्षय कुमारको ‘मिसन मंगल’ले तोड्यो रेकर्ड

mision-mangal.jpeg
बुम्बई । अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन केही कदममात्रै टाढा छ । आइतबारसम्म यो फिल्मले ९६.५० करोड कमाई गरेको थियो । यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ । बक्सअफिसइन्डिया डट कमका अनुसार शाहिद कपुरको...

तीज गीत ‘स्वास्नी कुट्ने पोई...’ बजारमा

Sovha kc Teej song2.jpg
काठमाडौं । नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै मेसोमा शोभा केसीको स्वरमा रहेको महिला हिंसा विरुद्धको तीज गीत ‘स्वास्नी कुट्ने पोई...’ सार्वजनिक भएको छ । दुर्गा साउदको शब्द÷सङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बरिष्ठ हास्य कलाकार उत्तम...

1569933920kasthamandapdaily-add-space-free.gif

सलमानसँग विहे हुन लागेको जरिनद्वारा खुलासा

salman.jpg
एजेन्सी– बलिउड अभिनेता सलमानसँग आफ्नो विहे हुन लागेको विषयमा अभिनेत्री जरिन खानले हल्ला फिजाएर चर्चा बटुलेकी छिन् । सलमानकै चलचित्र वीर मार्फत बलिउडमा डेब्यू गरेकी जरिनाले सलमानसँगको विहे हुन लागेको कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिएकी छिन् । हालै बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह...

यस्तो छ चलचित्र ‘च च हुई’को पोस्टर

Aryan.pngdf.png
काठमाडौं । चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रमा आफ्नो भूमिका विदेशबाट देश र राष्ट्रियता सम्झेर देश फर्किने युवाका रुपमा रहेको भन्दै युवाको देशप्रेमलाई चलचिमा समेटिएको बताइएको छ ।  सार्वजनिक पोस्टरमा आर्यन सिग्देललाई फ्रेस देख्न सकिन्छ । उनको साथमा को–स्टार मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक...

वरिष्ठ चरित्र अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन

69402737_10220044484571323_196605838826143744_n.jpg
काठमाडौं । चर्चित कलाकार सुभद्रा अधिकारीको आज शनिवार बिहान निधन भएको छ । नेपाली फिल्मकी बरिष्ठ चरित्र अभिनेत्री अधिकारीको निवासमा नै ७३ बर्षको उमेरमा निधन भएको बताइएको छ । अधिकारीको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा हुने बताइएको छ ।  केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो । उनका १ छोरा र छोरी छन्। दर्जनौ...

160130798911864641039851381081798022127801711519670720o.jpg

‘फूलमती’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

fulmati.jpg
काठमाडौ । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ।  चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ । डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।  उक्त गीतको कोरियोग्राफी...

बलिउड चर्चित अभिनेत्री विद्या सिन्हाको निधन

vidya_ut0WnGD2b8.jpg
मुम्बई । बलिउडको एक समयकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको भएको छ । ७१ वर्षीया सिन्हाको बिहीबार निधन भएको हो । मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा उनले आज १२ बजे अन्तिम सास फेरेकी हुन् । समाचारले जनाए अनुसार उनी लंग्स तथा कार्डिएक डिस्अडरको समस्याबाट पिडित रहेकी थिइन् । लंग्सको समस्या केही बर्ष देखिको हो । गत साता उनको...

चलचित्र घरजमको टिजर र पोष्टर सार्वजानिक (भिडियो सहित)

gharjam.jpg
हङकङ । मौसम ईम्बुङ लिम्बुको निर्देशनमा चलचित्र ‘घरजम’को टिजर र पोष्टर हङकङबाट सार्वजानिक भएको छ । निर्माताद्वय किशोर पंधाक र इत्छिङ्सा तुम्बापो पंधाक, निर्देशक मौसम इम्बुङ, कलाकार हेमराज अन्छङ्बोको उपस्थितिमा जानकारी सभामार्फत चलचित्रको टिजर र पोष्टर सार्वजानिक भएको हो ।  जानकारी सभामा चलचित्रबारे निर्देशक मौसम इम्बुङले...

1542650176kasthamandapdaily-add.gif

मिस टुरिजम–२०१९ को उपाधी आरजु पोखरेललाई

Miss Tourism grand final photo.jpg
काठमाडौं । प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधी आरजु पोखरेलले जितेकी छन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तिन कामहरु के–के हुन भन्ने प्रश्नको उत्तर दिँदै आरजुले मिस टुरिजम–२०१९ को उपाधी जितेकी हुन । यो...

२० इन्चको कम्मर भएकी यी मोडल भइन भाइरल

ariana-aaaacc.jpg
एजेन्सी । सुन्दर र आकर्षक शरीर बनाउन जो कोही रुचाउँछन् । अझ मोडलहरु आफूलाई मोटोपन हुनबाट टाढा राख्न विभिन्न उपाय अपनाइरहेका हुन्छन् । एक भनेजुएलाकी मोडल एलेइरा एजेन्डानोले पनि आफ्नो शरीर बनाउन ६ वर्ष मेहनत गरिन् । अहिले उनको शारीरिक बनावट देखेर जो कोही अचम्मित पर्छन् । उनका शरिरका अन्य अंग मोटो भए पनि कम्मर भने निकै पातलो छ । कम्मर घटाउन...

लक्ष्मी तुलाधरको ‘मेरो सास’ बजारमा

mero sas.jpg
काठमाडौं । पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधर को ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ ।  गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासी को रहेको छ । मुकेश हुमागाईको छायाँकन र प्रकाश एस.के को सम्पादन रहेको उक्त म्यजिक भिडियोको निर्देशन आदित्य बुढाथोकिले गरेका छन् ।  भिडियोमा गायीका स्वंम,...

1542653820kasthamandapdaily-add.gif

पोसाकका कारण विवादमा तानिइन् सारा

sarakhan-2.jpg
एजेन्सी– चर्चित अभिनेत्री तथा टेलिभिजन प्रस्तोता सारा खान बेला बखत चर्चासँगै विवादमा आउने गर्छिन् । पछिल्लो समय उनले लगाएको पोसाकका कारण विवादमा तानिएको विषयले चर्चा पाएको हो । उनको ड्रेसअपका कारण पाकिस्तानमा चर्को विरोध भएको थियो । पाकिस्ताननी टिभी शोमा समेत काम गरेकी उनले अन्तर्वार्ताका क्रममा आफ्नो विवादबारे खुलासा गरेकी हुन् ।...

“मारुनी”को ट्रेलर रिलिज, २४ घण्टा नपुग्दै लाखौ दर्शकले हेरे (भिडियो सहित)

samgragini.jpg
काठमाडौं । फिल्म मारुनीको ट्रेलर रिलिज गरिएको छ । जाम न माया जाम र तिमीसंग जोडिएका छन् बोलको गीतबाटै चर्चामा रहेको फिल्मको ट्रेलरले दर्शक हलसम्म तान्न सक्ने अनुमान सहजै लगाउन सकिन्छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको जहाँ आफनो प्रेम पाउँन गरेको युद्ध देखाईएको छ । ट्रेलरमा साम्राज्ञी र पुष्प खड्का निकै पावरफुल देखिएका छन्...

अप्रिल १९ मा मलाइका र अर्जुन कपुरको विवाह

phpThumb_generated_thumbnail1.jpeg
एजेन्सी । बलिउडकी अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुर छिट्टै विवाह बन्धनमा बाँधिदै छन् । स्पटबोइका अनुसार अर्जुन र मलाइका आगामी अप्रिल १९ मा विवाह बन्धनमा बाँधिदै छन् । स्पटबोइको समाचारमा उल्लेख गरिएअनुसार यी दुईको विवाहमा केही सीमित व्यक्ति मात्रै पाहुना हुनेछन् । यी दुईले आफ्नो विवाहका केही पाहुनालाई निम्तो नै दिइसकेको पनि...

1542653986kasthamandapdaily-add.gif

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter