स्वास्थ्य


क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान

तनहुँ, चैत १८ । तनहुँ जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ। राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले राहत पाउने भएका छन्।  रु ४० लाखको लागतमा क्षयरोग परीक्षण गर्ने जिनेक्सपाट मेशिन जडान गरिएको अस्पतालले जनाएको छ। उक्त उपकरणले...

भारतमा बर्डफ्लु देखिएपछि नेपालको सीमावर्ती क्षेत्रमा कडा निगरानी

1438145314birdd.jpeg
रुपन्देही, चैत १८ । भारतीय क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालका दक्षिणी सीमावर्ती क्षेत्रमा पक्षी ओसारपसारमा निगरानी बढाइएको छ। सुनौलीदेखि ३ किलोमिटरको दूरीमा रहेको महाराजगञ्ज जिल्लामा बर्डफ्लु देखिएकाले रुपन्देहीका सीमावर्ती क्षेत्रमा पंक्षीजन्य वस्तु आयात गर्न रोक लगाउने तयारी गरिएको छ। भैरहवामा शनिबार बसेको जिल्ला एभिएन...

अस्पताल पुर्‍याएपछि मात्र थाहा भो उनी त ९ महिनाकी गर्भवती रहिछन्

274488210preg.jpeg
एजेन्सी– सन् २०१५ डिसेम्बरको एक रात। जब निद्रा खुल्यो, शार्लोट थम्सनलाई पेट दुखिरहेको थियो। रगत पनि बगिरहेको थियो। परिवारले उनलाई नर्थम्बर्रिया स्पेशलिष्ट इमरजेन्सी केयर हस्पिटल लग्यो। उनलाई परीक्षण गर्ने डाक्टरहरु पनि चकित परे, जब उनको पेटमा नौ महिनाको शिशु छ भन्ने थाहा पाए। र, उनको पेट दुखाई प्रसूति पीडा थियो। दुई घण्टापछि उनले...

1569933920kasthamandapdaily-add-space-free.gif

नेपालमा आँखा स्वास्थ्य सर्वेक्षण हुँदै

206045486eyes.jpeg
कल्पना पौडेल  काठमाडौ‌ । नेपालमा आँखा स्वास्थ्य सर्वेक्षण गरिने भएको छ।  नेपाल नेत्रज्योति संघले आगामी असारबाट सर्वेक्षण शुरु गर्न लागेको हो। नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले अन्धोपनको स्थिति, उपचार सेवामा पहुँच, उपचार हुन नसक्नुका कारण, मधुमेहका कारण आँखामा समस्या भएकाको स्थितिलगायतका विषयमा अध्ययन...

रक्त क्यान्सरबाट मृत्यू भएकाको सम्झनामा रक्तदान

blood done.jpg
काठमाडौं । रक्त क्यान्सरबाट मृत्यू भएकाको सम्झनामा र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको स्वर्ण महोत्सवको अवसरमा समाजवाद अध्ययन केन्द्रले शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  समाजवाद अध्ययन केन्द्र केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले एकै परिवारका तीन जना बाबु, आमा र छोरा, १८ वर्षका दुइजना जुम्ल्याहा दाजुभाईसहित ५३ जनाले...

उज्यालो छर्दै काभ्रेका स्वास्थ्य संस्था

1272816771kavre-hp.jpeg
विष्णु नेपाल  रविओपी, काभ्रे - 'मैले डाक्टरसँग कुराकानी गरेको छु । म कार्यक्रम सकिने बित्तिकै हिँड्छु । चिन्ता नलिनू । शिशुलाई छातीमा टाँसेर दूध चुसाउन खोजिरहनु ...।'  महिला स्वयंसेविका रमा न्यौपाने सुत्केरी भएकी आफ्नी बुहारी उमिशा न्यौपानेलाई फोनमा जवाफ दिँदै थिइन् । उमिशाले शिरमेमोरियल अस्पताल बनेपामा दुई दिनअघि बच्चालाई जन्म...

160130798911864641039851381081798022127801711519670720o.jpg

उपचारबाट वञ्चित दृष्टिविहीनलाई नबिल फाउन्डेशनको सहयोग

889560153nabil.jpeg
काठमाडौं । आर्थिक अभावले गर्दा उपचारबाट बञ्चित दृष्टिविहीनहरुको  उपचारका लागि नबिल फाउन्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीच समझदारी भएको छ । समझदारीपत्रअनुसार तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउन्डेशनले आर्थिक सहयोग उपलब्ध गराउनेछ । यस कार्यक्रमलाई...

कसरी रहने खुसी ?

images.jpg
भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश नर्वेलाई ठहर्‍यायो । नर्वे विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश भएन रु यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ। हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा...

प्रसूति गृहबाट सेवा लिनेलाई थप एक हजार पुरस्कार

2056039525pregnent. _1_.jpeg
राजविराज । यहाँको एक स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप रु एक हजार दिएर पुरस्कृत गर्ने घोषणा गरिएको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–१ पिप्रापश्चिमस्थित स्वास्थ्य चौकीमा प्रसूति गृहबाट सेवा लिनेलाई सो रकम दिएर पुरस्कृत गर्ने निर्णय गरेको स्वास्थ्य चौकीले जनाएको छ।  उक्त स्वास्थ्य चौकीमा सेवाग्राहीलाई...

1542650176kasthamandapdaily-add.gif

विद्युत् र पानीको उचित व्यवस्था नहुँदा खोटाङ अस्पतालमा बिरामीलाई सास्ती

434970722KM_Khotang.jpeg
खोटाङ । जिल्ला अस्पताल खोटाङमा विद्युत् र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ। पन्ध्र शय्या रहेको अस्पतालमा विस्तार गरिएको विद्युत् र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती भएको हो।  अस्पतालमा विद्युत्को उचित व्यवस्था नहुँदा बिरामीका आफन्तले आफैँ जेनेरेटर भाडामा लिएर...

यसरी बिग्रन थालेको थियो हकिङको स्वास्थ्य

455544497stephene..jpeg
एजेन्सी– बुधबार निधन भएका प्रख्यात भौतिकशास्त्री स्टीफन हकिङ स्नायुसम्बन्धी रोग एम्योट्रोपिक ल्याटरल स्क्लेरोसिस ९एएलएस० बाट पीडित थिए । यसलाई मोटर न्यूरोन डिजिज पनि भनिन्छ। उनमा यो रोगको सुरुवात अक्सफोर्डमा पढ्दादेखि नै भएको थियो। अक्सफोर्डमा अन्तिम वर्षको पढाई चलिरहेका बेला उनले शरीरमा भद्दापन महसुस गर्न थालेका थिए र उनलाई...

यौन सम्पर्कपछि यस्ता अनौठा अनौठा व्यवहार देखाउँछन दम्पत्ति

image _1_.jpg
एजेन्सी ।  यौनसम्पर्क पश्चात्त पनि दम्पति (जोडी) बीच मिठा कुराकानी गर्नेको दाम्पत्य जीवन अझै सुमधुर भएको विभिन्न अध्ययनले देखाएका छन् । कतिपय दम्पतिको चाहना पनि यौन सम्पर्क पश्चात पनि एक अर्काले अझै कसिलो अंकमाल गरे हुन्थ्यो, एक अर्कालाई हेरेर मुस्कुराए हुन्थ्यो भन्ने चाहना राख्छन् । तर, सबैमा यो नियम लागू नहुने भारतको नवभारत टाइम्स...

1542653820kasthamandapdaily-add.gif

पाँचथरी रोगीलाई प्रतिव्यक्ति २५ हजार

image.jpg
उर्लाबारी (मोरङ), २ । बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख...

काठमाडौँमा आजबाट अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन

593370206veg.png
काठमाडौं । आज र भोलि काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन हुने भएको छ।  नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा हुनलागेको सो सम्मेलनमा शाकाहारी परिकारको महोत्सवसमेत हुने संघका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिए।  अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीसभन्दा बढी...

सरकारी र निजी अस्पतालमा काम गर्ने डाक्टरलाई कारबाहीको चेतावनी

652322704_DSC7556.jpeg
काठमाडौं । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। चिकित्सा सेवाका विकृति अन्त्य गर्न आपूmले चाँडै नै मन्त्रिणपरिषद्मा एक प्रस्ताव प्रस्तुत गर्ने घोषणा पनि उनले गरे। मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौ सम्मेलनको हिजो...

1542653986kasthamandapdaily-add.gif

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter