स्वास्थ्य


प्रदेश ५ मा १८५ औलो रोगी भेटिए

malariafa.jpg
धम्बोझी । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।  सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई...

आज बजेट आउँदै, कर्मचारीहरुको तलब बढ्ने

download.jpgataer.jpg
काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले आज  बजेट ल्याउँदै छ । आज ४ बजे बोलाइएको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.। युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गर्ने छन् । सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७ मा दोहोरो अंकको आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य लिएको छ । दोहोरो अंकको आर्थिक बृद्धिदर कायम...

चिकित्सकविहीन डोटीको स्वास्थ्यचौकी

aapanga.jpg
डोटी । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकास्थित  केदारअखडा प्राथमिक स्वाथ्य केन्द्रमा चिकित्सक नआएको एक वर्ष बितिसकेको छ । उक्त केन्द्रमा दरबन्दी भए पनि एक वर्षदेखि चिकित्सक नआउँदा स्थानयीवासीलाई उपचार गराउन अन्यत्र जानुपरेको छ ।  उक्त स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक दरबन्दीे छ । चिकित्सक नहँुदा...

1569933920kasthamandapdaily-add-space-free.gif

दाङमा सिकलसेल एनिमियाको औषधि अभाव

sickle-cell-anemia-Test.jpg
लमही । दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५÷६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताउनुभयो । “५÷६ महीना भयो, हामीले औषधि पाएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले दाङमा औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको छ ।”  राप्ती...

अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

nepalka lagi nepali abhiyan.JPG
काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सद्धय बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा...

स्वास्थ्यतर्फ कुल बजेटको दश प्रतिशत पु¥याउन पहल गरेको छु– स्वास्थ्य मन्त्री यादव

IMG20190516141406.jpg
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् । यसअघिको बजेटमा स्वास्थ्य तर्फ कुल बजेटको जम्मा ४।४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश...

160130798911864641039851381081798022127801711519670720o.jpg

सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ कडाईका साथ लागु गर्न माग

cancer coudncil nepadl.jpg
काठमाडौं । सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ लागु गर्न सकिए हजारौं मानिसलाई क्यान्सरलगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरुले बताएका छन् । बुधबार ललितपुरस्थित् क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर रोग...

‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

garva sanskar grande hospital 5.JPG
काठमाडौँ । ग्रान्डी अस्पतालले राजधानीमा निःशुल्करुपमा ‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।  राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्त्री तथा प्रसुति विभागले पहिलो पटक गर्भवती महिला र शिशुको स्वास्थ अवस्था र हेरचाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।  बुधबार...

खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि

images.jpgaefasdfasf.jpg
रुकुमपर्व । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । यहाँका स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदलयात्रा गर्न बाध्य छन् । भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्जित भएका छन् तर, आइतबार उक्त क्षेत्रमा खच्चडमा औषधि बोकेर विशेषज्ञ...

1542650176kasthamandapdaily-add.gif

नर्सहरुको आमरण अनशन शुरु

andolan_nurse_ZbSvI0rZ6T.jpg
भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अङ्ग प्रत्यारोपण केन्द्र) का नर्सहरुले आजदेखि आमरण अनशन शुरु गरेका छन् ।  विभिन्न माग राख्दै आन्दोलन शुरु गरेको १६औँ दिनसम्म पनि नर्सहरुको माग सम्बोधन गर्नुभन्दा उल्टै प्रहरी बोलाएर यातना दिएको भन्दै माग पूरा गराउन दबाबस्वरुप दुई जना नर्सले आमरण शुरु गरेका छन्...

तेह्रौँ साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो–मन्त्री विश्वकर्मा

jagat-bahadur-biswakarma.jpg
काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिता भव्यरुपमा आयोजना र सफलरुपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको जानकारी दिनुभयो । सागको मिति...

कस्तो अचम्म ! औषधिको म्याद बाटोमै ‘डेटस्पायर’

medicine.jpg
जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ । जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्य भएको हो ।  गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइट, ज्वरोजस्ता...

1542653820kasthamandapdaily-add.gif

‘अहेव’को भरमा वडा कार्यालयहरु

balbalika.jpg
बलेवा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको जाँच र उपचार मात्रै गर्नुहुन्न नजिकै रहेको वडा कार्यालयमा आउने सबै सेवाग्राहीको कामसमेत गर्नुहुन्छ । उहाँको काम बिरामी जाँच्ने, औषधि दिने र सल्लाह दिने हो तर गाउँपालिकाको कार्यालयले उहाँलाई वडाका कामको समेत जिम्मेवारी दिएको छ ।...

भाइरल ज्वरो सामान्य हुँदै

Viral.jpg
– गङ्गराज पण्डित बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हँुदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका...

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

hospital_birami.jpg
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन्...

1542653986kasthamandapdaily-add.gif

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter