स्वास्थ्य


निःशुल्क एम्बुलेन्स सेवा पाएपछि गर्भवती महिला खुशी

ambulance-photo-768x404.jpg
– मोहन पौडेल परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका अधिकांश गर्भवती महिला प्रसूतिगृहमै पुगेर प्रसूतिसेवा लिन थालेका छन् ।   नगरपालिकाले नगरका १३ वटै वडाका गर्भवतीलाई उनीहरुको घरबाटै प्रसूतिगृहसम्म ल्याउने र पु¥याउने गरेको छ ।...

समायोजनले कर्मचारीविहीन भेरी अस्पताल

bheri hospital.jpg
बाँके ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ ।  स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ...

महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित

– गोपालप्रसाद बराल बर्दिवास । महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र...

1569933920kasthamandapdaily-add-space-free.gif

भक्तपुरको सूर्यविनायकमा फेरि बर्डफ्लु

sfit_fitchicken0502_py_2-770x470.jpg
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ तर्खगालमा बर्डफ्लु भेटिएको छ । मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका २ हजार २ सय कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।  मंगलबार भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ललितपुरका बरिष्ठ पुश बिकास अधिकृत नारायण श्रेष्ठ सहित १० जनाको टोलीले कुखुरा नष्ट गरेको...

स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने

Yubaraj-Khatiwada.jpg
काठमाडौं । निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताए । उनले भने,‘गरीबीको...

एलएस न्यूरो होस्पिटलद्वारा राहत बितरण एवं स्वास्थ्य शिविर संचालन

IMG-20190405-WA0006.jpg
वीरगंज । हवाहुरिबाट प्रभावित बारा जिल्लाको भरवलिया र पुरैनियामा एलएस न्यूरो एण्ड जेनरल हॉस्पिटल बीरगंजद्वारा राहत बितरण गरेको छ । साथै पुरैनियामा स्वास्थ्य शिविर समेत संचालन गरेको छ। एल।एस।न्यूरो एण्ड जेनरल हॉस्पिटल बीरगंजका संचालक एवं वरिष्ठ न्यूरो सर्जन डा. श्यामबाबू प्रसादको नेतृत्वमा राहत बितरण एवं स्वास्थ्य शिबिर संचालन गर्ने...

160130798911864641039851381081798022127801711519670720o.jpg

भक्तपुरमा पुनः बर्डफ्लु फेला

bird-flue.jpg
भक्तपुर । भक्तपुरमा पुनः कुखुरामा बर्डफ्लु फेला परेको छ । भक्तपुरस्थित सूर्यबिनायक नगरपालिका वडा नम्बर १ तर्खगालमा अवस्थित बहुउद्देश्य कृषि फर्मममा बर्डफ्लु भेटिएको हो । कृषि फर्ममा बर्डफ्लु भेटिएको जानकारीसँगै उक्त फर्ममका २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको हो । फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तवरले नष्ट...

कर्णालीको विकट जिल्लामा आँखा शिविर

C3.jpg
शरद रेग्मी   कालीकोट । कर्णाली प्रदेशको  कालीकोटमा दुइ दिने निः शुल्क आँखा शिविर सुरुभएकोछ । नेपाल नेत्रज्योति संघ  आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले कर्णाली प्रदेशमा आँखा उपचार सेवा  पु¥याउने लक्ष्य लिइय संगै विहिवार देखि शिविर सुरुगरेको हो । नेपाल नेत्रज्योति संघ कालीकोटको आयोजना कर्णाली प्रदेश...

आकस्मिक रक्रदानमा ७४ जनाले रक्तदान गरे

rtaaa.jpg
काठमाण्डौ । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने हेतुले काठमाण्डौको नयाँबानेश्वरमा आज सम्पन्न भएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट् कम् लगायतको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा आकाश्मिक रुपमा गरिएको भएपनि उल्लेख्य...

1542650176kasthamandapdaily-add.gif

हावाहुरीमा परी घाइते भएकाहरुका लागि बाँकेमा रक्तदान

55833085_308753869811347_8344365275595931648_n.jpg
बाँके । बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । आइतबार राति आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएको समाचार सार्वजानिक भए पछि मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र हुरीपपको आयोजना र नेपालगंज ग्यालेरीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो...

बारा पर्साका घाईतेलाई रगत अभाब हुन नदिन मंगलबार बानेश्वरमा रक्तदान कार्यक्रम

mahanagariya.jpg
काठमाण्डौ । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने हेतुले काठमाण्डौको नयाँबानेश्वरमा मंगलबार  बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।  महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट्कम् लगायतको आयोजनामा राक्तदान कार्यक्रम सम्पन्न हुन लागेको रक्तदान कार्यक्रमका संयोजक बाबुराम...

बर्डफ्लुको आशङ्का सात हजार चल्ला नियन्त्रणमा

bird_nt4gHlxaaC.jpg
गोरखा – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका करीब सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।  गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए ...

1542653820kasthamandapdaily-add.gif

चितवनबाट ३५ जनाको चिकित्सक टोली बारा–पर्सा जाँदै

chikitsak-in-bara-and-parsa.jpg
भरतपुर । तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख...

भाइरल ज्वरोको सङ्क्रमण

jaro-810x456.jpg
डडेल्धुरा । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै...

क्यान्सरसँग लड्दै राष्ट्र सेवामा तल्लिन विष्णुप्रसाद पौडेल, भन्छन्ः २० वर्ष होइन ४० वर्ष पनि बाँचिन्छ

126643363bishnu-prasad-paudel.jpeg
–सुरेन कुँवर रत्ननगर ।  अर्वुद रोग (क्यान्सर) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन्। यसलाई निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन्। तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहेका छन्। उनी क्यान्सर सचेतनामा समेत सक्रिय छन्। सरकारी सेवामा रोगकै कारण उनलाई लामो समय बिदा बस्नु परेन। पौडेल...

1542653986kasthamandapdaily-add.gif

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter