अन्तराष्ट्रिय


चीनमा रसायन बिस्फोट हुँदा ४४ जनाको मृत्यु

106132208_acca63dd-42b9-41d1-aa87-4959a4c38d0a.jpg
एजेन्सी । चीनमा एक रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्। चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हो। बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । चीनको भूकम्प प्रशासनले बिस्फोटका समयमा २।२ रेक्टर स्केलको भूकम्प पनि गएको जनाएको छ । ...

ब्रिटेनका पाँच मस्जिदमा हिंस्रक हमला

birmingham_attack_TsNJomNGmG.jpg
एजेन्सी, बीबीसी । ब्रिटेनको सबैभन्दा ठूलो शहरमध्ये एक बर्मिंघममा गत राती पाँच मस्जिदमाथि हिंस्रक हमला भएको छ । सुरुवाती रिपोर्ट अनुसार यो हमला बुधबार अबेर रातीदेखि बिहिबार बिहान हुनुअघि भएको हो । मस्जिदको बाहिरी झ्याल तथा ढोकामा एक बलियो हथौडाले हमला गरियो । बर्चफिल्ड रोडस्थित मस्जिदमा भएको यो हमला अबेर राती करिब साढे दुई बजे भएको हो...

अम्बानी सर्वाधिक धनाढ्य मालिक

mukesh_Ambani_o72sRXbFzf.jpg
काठमाडौं । मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोर्ब्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसैसाता आफ्नो भाइको करोडौँ डलर ऋण तिरेर जेल जानबाट जोगाएका भारतीय धनाढ्या व्यवसायी मुकेश अम्बानी यस वर्षको उक्त सूचीको शीर्ष स्थानमा रहेको छ । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल)को...

1542653055kasthamandapdaily-add.gif

भारतमा लोकसभा निर्वाचनः प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र तोकियो

modi_cFh8n8HiaV.jpg
काठमाडौं । भारतीय जनता पार्टीले लोकसभा चुनाव लड्ने उम्मेद्वारहरुको पहिलो सूची सार्वजनिक गरेको छ । पार्टीका बरिष्ठ नेता जेपी नड्डाले उम्मेद्वारहरुको नाम घोषणा गरेका छन् । पहिलो सूचीमा भाजपाका बरिष्ठ नेताहरुको चुनावी क्षेत्र घोषणा गरिएको बीबीसीले जनाएको छ ।  घोषित सूचीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले वारणसीबाट चुनाव लड्ने...

हिरा व्यापारी मोदी लण्डनमा समातिए

_________-_______eaX2UyiVgW.jpg
काठमाडौं । पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ ।  उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ...

नेदरल्याण्डमा अन्धाधुन्ध गोलीबारीहुँदा तीनको मृत्यु, पाँच घाइते

attacker1_PjgU8ktj7B.jpg
एजेन्सी । नेदरल्याण्डको युट्रेख्ट शहरको ट्राममा गोलीबारी गर्ने संदिग्धलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।  युट्रेख्टका मेयर जान वेन जानेनका अनुसार सोमबार बिहान १० बजेर ४५ मिनेटमा ट्राममा भएको गोलीबारीमा तीनजनाको ज्यान गएको थियो । यो घटनामा पाँचजना घाइते भएका थिए । प्रशासनका अनुसार हमलाकर्ताको उद्देश्य के थियो, त्यसबारे...

1542648815kasthamandapdaily-add.png

५–७ वर्षपछि पाकिस्तान भारतको हिस्सा बन्नेछ

_106053126_53fe46bf-be0f-47ac-881a-4b5ff2b5032e_uIU0PJYQBd.jpg
एजेन्सी– राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस)का नेता इन्द्रेश कुमारले सन् २०२५ पछि पाकिस्तान भारतको हिस्सा हुने दावी गरेका छन् । शनिबार ‘कश्मिरको अगाडिको बाटो’ विषयक एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन् ।   आरएसएस भारतीय सत्ता रुढ पार्टी भाजपाको मातृ संगठन हो । यसको उग्र हिन्दूवादी नीति र पाकिस्तान विरोधी...

दुई हजार बर्ष यताकै सबैभन्दा बढि तात्यो पृथ्वी

1-8-15-sunapoc.jpg
नानजिङ । विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ । मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको हो । चीनको दक्षिणपश्चिम यूनान प्रान्तको उपोष्ण क्षेत्रमा अवस्थित...

न्यूजिल्याण्ड गोलीकाण्डमा कम्तीमा ३० को मृत्यु,

newzealand_attack_update1873.jpg
क्राइस्टचर्च। एक २८ वर्षीय अस्ट्रेलियन ‘श्वेत वर्चश्ववादी’ले न्यूजिल्याण्डको मस्जिदमा अन्धाधुन्ध गोली चलाएर कम्तीमा ३० जनाको हत्या गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार देशको दक्षिण द्विपमा अवस्थित क्राइस्टचर्च शहरमा अल नुर मस्जिदमा एक अर्ध स्वचालित बन्दुक र एक राइफलसमेतका हतियारबाट ती बन्दुकधारीले करिब ५० राउण्ड फायर गरेको...

1542650176kasthamandapdaily-add.gif

मुम्बईमा पुल खस्दा पाँच जनाको मृत्यु, कैयौँ घाइते

106026043_566599b2-ec3e-4cce-96c9-3839a00a7510.jpg
मुम्बई । भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनस (सिएमएमटी) रेल्वे स्टेशन नजिकै एक पुल खस्दा पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ भएको यो घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। मानिसहरुको आवतजावत बढेको समयमा दुर्घटना भएको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । पुल खसेपछि आवागमन...

पबजी खेलेको आरोपमा १० जना पक्राउ

pubg-759_ASGS70Tu6U.jpg
एजेन्सी ।  भारतको गुजरातस्थित राजकोटमा मोबाइल गेम पबजीमाथि प्रतिबन्ध लगाइएको द इन्डियन एक्सप्रेसले लेखेको छ ।  यो प्रतिबन्धपछि यहाँ १० जनालाई पबजी खेलेको आरोपमा पक्राउ गरिएको छ । पुलिसले अनुसन्धानका लागि उनीहरुको मोबाइल पनि जफत गरिएको छ । पुलिसका अनुसार यो गेम खेल्नेहरु यतिसम्म आदी हुन्छन् कि पुलिसको समूह पक्राउ गर्न पुग्दासमेत...

बेलायती प्रधानमन्त्री टेरिजाको दोस्रो ठूलो हार

theresa_vbJ6sSNaby.jpg
एजेन्सी, बीबीसी । बेलायती संसदमा प्रधानमन्त्री टेरिजा मेले ब्रेग्जिटको मुद्दामा थप अर्को ठूलो हार व्यवहार्नु परेको छ । टेरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयूबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्विकृत भएको छ । बेलायती सांसदले ब्रेग्जिट सम्झौतामा प्रधानमन्त्री टेरिजा मे को संशाधित मस्यौदालाई ठूलो अन्तरले खारेज गरिदिएको छ...

1542653820kasthamandapdaily-add.gif

इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम गाउँमा आक्रमण

_105970319_38a08dd8-5a42-4fe5-8e2e-ce0c0699587a.jpg
बीबीसी। सीरियामा इस्लामिक स्टेटको कब्जामा रहेको अन्तिम स्थान बागुज गाउँमा सरकार समर्थित अन्तर्राष्ट्रिय गठबन्धनल सेनाले आक्रमण गरेका छन्। विश्लेषकहरुका अनुसार इस्लामिक स्टेटको कब्जामा रहेको यो अन्तिम स्थान हो र यहाँको लडाइँ निकै गम्भीर हुन सक्छ। सीरियाको बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरा हालेका छन्। यसअघि उनीहरुले इस्लामिक...

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना

ethiopian_airlines_WB5He7vfMC.jpg
काठमाडौं । केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ । फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै सम्पर्कविहिन बनेको थियो...

विमान दुर्घटना हुँदा कोलम्बियामा १२ जनाको मृत्यु

Colombia-plane-Crash.jpg
काठमाडौँ । कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार राती कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ। दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र सह–चालक, एक उड्डयनविद्...

1542653986kasthamandapdaily-add.gif

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter