कविता / मुक्तक


चित्र विचित्र

20101516027303204028452007221595397777294249106547745_694224877820842_1465443616767990825_n.jpg
डा इन्दुल केसी, भक्तपुर नैतिकताको पाठ सिकाउने अगुवाहरु नै यहाँं अनैतिकताको आहालमा चुर्लुम्व दुविरहेका छन् । १ शव्दकोषले परिभाषित शव्दहरुको अर्थ नै  परिवर्तन हुन थाल्नु यहाँं घोर अनर्थ । २ मातृदेव भब पितृदेव भब भन्ने आदर्शका उक्तिहरु अव कहाँं लागू छन् ? ३ यत्रतत्र काउसो काँंडाको खेती मौलाउँंदैछ  तव तुल्सीको सुगन्धको अभिलाषा...

तिज

received_2605472926384654.jpeg
सुर्य घिमिरे ,राजापुर –३ लौ ! यसपालिको तिज भयो सबै फ्रिज न बा बा आउन सक्ने भए न मामा लिन आउने भए न भाइ नै परदेशबाट झर्ने भो । यसपालीको तिज भयो  सबै फ्रिज ....१ न बाटा नै खुल्द छ न त सुपरमार्केट नै चल्दछ न मन्दिर नै खुल्दछ  न त होटेल नै लौ यसपालिको तिज भयो सबै फ्रिज....२ वुढाको कमाई खालि सबै भैगो सरकारी राहत  नछर्ने नै भै दियो । न त नौगेडि तीन...

भागी जाऊ .....खोरोना

received_2605472926384654.jpeg
सुर्य घिमिरे  मेरो स्कुल हरायो  मेरो क्याम्पस हरायो  हरायो सार ईष्ट मित्र हरायो ......।१ गर्नु ग¥यो खोरानाले अब त घरको हुक्का पानी नै हरायो ......२  जब नसक्यो ,तब खुल्ला भो  सारा नेपालीलाई पिरो भो  घर घरमा अब छिर्न था लो  १०सऔ अरब स्वास् भो  तव यो झन उम्रीर था लौं  कस्तो रहे  छौ छिस् लाजै नलाग्ने । न घाम उदाउ दा जान्छौं  न पानी...

1569933920kasthamandapdaily-add-space-free.gif

वि पि तिमि महान छौं

received_2605472926384654.jpeg
सुर्य घिमिरे, राजापुर बर्दिया  वि पि तिमि एक राजनीतिक वुद्ध छौं तिम्रा पथ शान्तीकामी रहे  आज भोलि हाम्रा वाटा सबै भ्रान्तीमय भए  तिमी सबेका वैजन्ति   प्रिय छौं  फरक यति मात्र हो  म मेरो लागी मात्र मोहित छु  तिमीले समाजवादका वात उठायौं  अहिले म मवादको कुरो राख्दछु  तै पनि म तिम्रो  हुँ  चेतन हरायको शिष्य छु  किन की म मनै...

लड् भाई लड

27751714_1985268115060679_642176277915995913_n.jpg
–सुर्य प्रसाद घिमिरे लड् भाई लड कोही रोटी सँग लड कोही बेटी सँग लड कोही पिसी सँग लड कोही सि सि सँग लड लड् भाइ लड् ‘‘।  १ लड् भाई लड कोही सिँह सँग लड कोही सित्ताङ् सँग लड कोही सलह सँग लड कोही सत्ता सँग लड् लड् भाइ लड ‘‘२ लड भाई लड कोहि सँन्धी सँग लड कोहि सम्झौता सँग लड कोहि राहात सँग लड कोहि घात सँग लड लड् भाइ लड ‘।। ३ लड भाई लड कोहि...

‘मेरो खबर्दार छ’

Homnath Ghimire.jpeg
होमनाथ घिमिरे बोल्यौ के कसरी जित्यौ  जनमतै दिन्छौ निकासा भनि । बोल्यौ के कसरी छ यो कठिनमा लिन्छौ नि जिम्मै  पनि ।। तिम्रा स्वार्थ कतै भुले कि अथवा ऐले नया राज छ । पार्दैछौ जननी कठै बिपतमा मेरो खबर्दार छ ।। फुक्यौ धेर घुमेर यो सहरमा गर्नेछु सेवा भनि । बोल्यौ धेर गएर ती  बिकटमा भर्नेछु टेवा भनि ।। चौक्टा देश भयो शिकार भवको  बाडेर अन्तै...

160130798911864641039851381081798022127801711519670720o.jpg

खुकुरी दाग्ने

rakesh.jpg
–राकेश सुकुपायो एउटा रहर जागेको छ खुकुरी नचाउने । मागे नि नमागे नि रगतको खोलो बगाउने एउटा रहर जागेको छ । एउटा रहर जागेको छ, विस्तारवादी गर्दन छिनाल्ने । धार भए नि नभए नि खुकुरी दाग्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको छ कालापानीको प्यास बुजाउने । रगत बगे नि नबगे नि सिमाना रगतले कोर्ने एउटा रहर जागेको छ ।। एउटा रहर जागेको...

लालपानी–ट्याङ्की

Poet Niva Shah.jpg
–निभा शाह संसद्भवन नाटक भवनहो यहाँकहिल्यै रामलीला चल्छ यहाक हिल्यै रासलीला चल्छ रामलीला र रासलीलाको फ्युजन यहाँ सधैँ लक्ष्मी–लीला चल्छ ।  जब यहाँ रामलीला चल्छ सांसदहरू सेल्फी अपहरणमा पर्छन् जब यहाँ रासलीला चल्छ सांसदहरू जुहारी खेल्छन् जब यहाँ लक्ष्मी–लीला चल्छ सांसदहरू मध्य रातमा मौनव्रत बस्छन् जसो कि महाकाली मञ्चन...

गजल

62580314_472622643309317_7759197568021561344_n.jpg
मन्दिरा घिमिरे सिन्धुलियन आज घात गरेर गयौ मलाइ तिमिले पनि , सधै नराम्रो सोचिरहन्छन छिमेकिले पनि।  दिनहुँ एक एक घटना घटिरहन्छ जिबनमा, किन यति धेरै चोट दियो जिन्दगिले पनि। सबैलाइ यस्तै हुन्छ कि त मलाइ मात्र हो , धरधरि रुवायो तिम्रो झुटो पिरतिले पनि। आँखा फर्फराइरहेको छ धेरै दिन भयो, झन झन नराम्रो बताइरहन्छ सपनिले पनि। संसारकै सबै...

1542650176kasthamandapdaily-add.gif

गजल

62848640_2262694593768415_561981519900442624_n.jpg
सृजना सरोवर मुस्कान लाग्छ तिम्रो फुल्दो गुलाव जस्तो, ती ओठको नशा हो गाढा सराब जस्तो । छोपेर कत्ति हिँड्छौ पीडा अनेक भित्रै, पर्दा उघार चाँडै जाली नकाब जस्तो । बोली म सुन्छु यस्तो हो सायरी कतै कि, स्पष्टता छ बेग्लै खुल्ला किताब जस्तो । आऊ सँगै रमाऊँ जोडी चराहरू झैं, यात्रा गरौं नदीको सङ्लो बहाव जस्तो । प्रेमी बनौं कि यस्तो संसारले...

नौलो

rathi.JPG
–तेजप्रकाश बानियाँ,  पूर्व सहायक रथी नौलो छ दुनियाँ, जगतै छ नौलो जीवन कृया, प्रकृया छ नौलो यौटा भन्दछ, यो रहेछ नौलो अर्को भन्दछ, त्यो रहेछ नौलो    ।१। कोही भन्दछ, काम र दामनौलो कसैलाई मान, सम्मान नौलो कोही भन्दछ, देश बिदेश नौलो योशब्द के हो? आपैंm रहेछनौलो  ।२। म त परेछु गाउँले, त्यसै नौलो हुकियो बढियो, त्यसै गाउँमा खेती ग¥यो, चौपायमैं...

ईश्वर

38955194_686979991672302_4272594931614220288_n.jpg
– मनोज खड्का ईश्वर तत्व केहो कोहो बुझ्न कठिनछ ज्ञात अज्ञात दुवै हैन अज्ञेय भनिन्छ न इन्द्रियले थाहा पाउँन र देख्नसक्छ नबुद्धि र मननै त्यहाँ सम्म पुग्नसक्छ    ।१। शास्त्र अध्ययनले न छेउ न त पुच्छर  सत्सङ्ग सुनेको भरमा को पुग्न सक्छर तर हर जीवमा बिराजमान हुन्छ त्यो ध्यानमामग्न योगीको भित्री दृष्टिमाछ त्यो ।२। सृष्टिको आदि अनादी...

1542653820kasthamandapdaily-add.gif

कान्तिपुरी नगरी

महेशचन्द्र शर्मा सुन्दर अबलाएं एक सुर में गुनकेसरी पुष्प सजे सिर में विहरें बहु परियां चहुँपुर में अमरावती नगरी कान्तिपुर में  ।। १ ।। अगणित इतने धनवान यहाँ है मन अपार सुखवान जहां सुखसागर से है भरी गगरी अलकापुरी कान्तिपुरी नगरी  ।। २ ।। कहीं संकरी गली दिल्ली जैसी कहीं आकृति लंदन चीन जैसी लखनऊ पटना मद्रास जैसी है अलकापुरी कान्तिपुरी...

कोक्रो, छोरो र समय

पुष्प आर.जे. वैशाख ११, २०७५ ढल्कदै गएको उमेर बैतरणी तार्न लाई छोरी भन्दा छोराको  सबैले प्रशंसा गरिरहदा समाजका वचन रुपि बाणबाट धर्म कर्म,मठ मन्दिर र भाकल पछि  चौथो सन्तानको रुपमा एउटा खुशी बोकेर जन्मेथ्यो उ  हर्ष मनाईयो गाउँभरि काटिए राँगा र खसीहरु। मायाको बन्धनमा चहानाहरु पूरा गराउदै सबैको पुलपुलाईमा घस्रने बाट उठ्ने...

गजल

रामकुमार श्रेष्ठ ‘फुच्चे’ बाचे भने फर्किआऊछू दुखसुख झेल प्यारी। यस्तैरैछ के गर्छौ त नियतीको खेल प्यारी।। परदेशीले मायामार्यो भन्दैहोलान बाबाआमा, लाऊनखान पुर्याएहै दुईदिन बाचुञ्जेल प्यारी। बुढा भाका बाआमालाई भीरपाखामा नपठाऊनु, बर्खालाग्यो बढेहोलान खोलानाला भेल प्यारी। चाडआऊदा खड्किएको अभावलाई सोच्यौ भने, सुध्रनेछ एकदिन...

1542653986kasthamandapdaily-add.gif

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter