खेलकुद


मुम्बईविरुद्ध राजस्थानको रोमान्चक जित

Rajasthan-Royals-beat-Mumbai-Indians-by-3-wickets.jpg
वैशाख १०, २०७५  काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तीन विकेटको रोमान्चक जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । राजस्थानले १६८ रनको विजय लक्ष्य १९ ओभर ४ बलमा पूरा...

लन टेनिस क्लोज क्याम्प सम्पन्न

IMG_0014.jpg
वैशाख ९, २०७५ काठमाडौं । नौलिन स्पोट्र्स भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस क्लोज क्याम्प शनिबार सम्पन्न भएको छ । नौलिन स्पोट्र्स भिल्लाको बुढानीलकण्ठ नगरपालिका ८ भंगाल सुन्दरबस्तीस्थित टेनिसकोर्टमा दस दिने क्लोज क्याम्प सञ्चालन भएको थियो ।  १८ जना विद्यार्थीहरु संलग्न रहेको क्लोज क्याम्पमा...

कोपा डेल रेको ३० औं उपाधि बार्सिलोनाले जित्यो

Barca.jpg
वैशाख ९, २०७५  एजेन्सी । लुइस स्वरेजले दुई गोलसँगै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । प्रशिक्षक इर्नेस्टो भाल्र्डेडेको नेतृत्वमा पहिलो उपाधि हो भने कोपा डेलको ३० औं। गएराति भएको फाइनलमा बार्सिलोनाले सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५–० को जित निकालेको छ । मड्रिडमा भएको खेलमा बार्सिलोनाले १४ औं...

1542653055kasthamandapdaily-add.gif

चेन्नाईसँग राजस्थान ६४ रनले पराजित

channae.jpg
वैशाख ८, २०७५ एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले राजस्थान रोयल्सलाई ६४ रनले पराजित गरेको छ । चेन्नाईको जितमा शेन वाटसनले शतक प्रहार गरे । घरेलु मैदानमा पहिले व्याटिङको निम्तो पाएको चेन्नाईले पाँच विकेटको क्षतिमा २०४ रन बनाएको थियो । यसको जवाफमा राजस्थान रोयल्स १८ ओभर ३ बलमा १४० रन बनाएर अलआउट भयो । राजस्थानको...

२२ वर्षपछि आर्सनल छाड्दै वेंगर

arsene-wenger.jpg
वैशाख ७, २०७५  काठमाडौं । २२ वर्षदेखि इंगलिस क्लब आर्सनल सम्हालिरहेका प्रशिक्षक आर्सेनल वेंगरले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । उनले अन्तिम पटक दुई वर्षका लागि गरेको सम्झौताको एक वर्ष पूरा भएपछि आर्सनल छाड्ने निर्णय गरेका छन् । यो सिजन आर्सनल प्रिमियर लिगको छैठौं स्थानमा छ । आर्सनलको ३३ खेलमा ५४ अंक रहेको छ । पाँचौ स्थानको...

आइपिएलमा रौनक बढाउने चियरलिडर

kkr.jpg
वैशाख ७, २०७५ एजेन्सी । आइपिएल २०१८ को क्रेज अहिले उत्कर्षमा छ । प्रतियोगितामा अहिलेसम्म १५ खेल भइसकेका छन् । बुधबार जयपुरमा भएको १५ औं खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै प्रतियोगितामा आफ्नो तेस्रो जीत दर्ता गर्यो । हरेक वर्षजस्तै यस वर्ष पनि आइपिएलमा चियरलिडरको ‘जलवा’ देखिएको छ । हरेक खेलमा चौका छक्का...

1542648815kasthamandapdaily-add.png

पूर्वकप्तान श्रेष्ठ नै चोरीको आरोपमा पक्राउ

Mobile.jpeg
वैशाख ६, २०७५  काठमाडौं । चोरीको आरोपमा सरस्वती फूटबल क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको हो ।  बजारबाट आएका चोरीका मोबाइल दिपेशले ५० प्रतिशत कम मुल्यमा हाम्रो बजार डटकम लगायतका अनलाइन माध्यमबाट बेच्दै आएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले दिपेशको साथबाट...

रोनाल्डोले हारबाट जोगाए रियल मड्रिडलाई

Ronaldo-3.jpg
वैशाख ६, २०७५ एजेन्सी । स्पेनिस ला लिगामा रोनाल्डोले गरेको उत्कृष्ट गोलबाट रियल मड्रिड हारबाट जोगिएको छ । बुधबार राति भएको खेलमा रोनाल्डोले ८७ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियल मड्रिडले बिलबाओसँग १(१ गोलको बराबरी गर्न सफल भयो । खेलमा अग्रता भने बिल्बाओले १४ औं मिनेटमा लिएको थियो । इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए । गोल...

कोहलीको ९२ रन खेर गयो, बैंगलोर पराजित

20180417193517_Virat Kohli.jpg
मुम्बई, एजेन्सी, वैशाख ५ गते । मुम्बई इन्डियन्सले इन्डियन प्रीमियर लिग (आईपीएल) को ११ औँ संस्करणमा मंगलवार आफ्नो पहिलो जित दर्ता गराएको छ।  प्रतियोगिताको १४ औँ भिडन्तका क्रममा मुम्बईले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४६ रनले पराजित गरेको हो ।  मुम्बई इन्डियन्सले‌ पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ गुमाउँदै २१३ रन बनाएको थियो ।...

1542650176kasthamandapdaily-add.gif

नेपाललाई खेलकुदले पनि चिनाऔँ

Keshav__NuBECnJVQP.jpg
खोटाङ, वैशाख १६ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट बढी चिनिएको बताएका छन्।  ‘नेपाललाई विश्वमा कुनै पक्षले चिनाएको छ भने त्यो खेलकुद हो’, उनले भने, ‘राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ।’ खोटाङको दिक्तेलमा...

तेश्रो पटक पनि हार्याे सन्दिपको टिम दिल्ली

kolkata_VqfuPz5fw6_LqzvxeNT9L.jpg
एजेन्सी, वैशाख ४ गते । इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली डेयरडेभिल्सको खराव प्रदर्शन जारी छ। चार खेल खेलेको दिल्लीले सोमबार तेस्रो हार ब्योहोर्‍यो। सोमबार भएको खेलमा कोलकता नाइटराइडर्सले दिल्लीलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लीयो।  दिल्ली भने पुछारबाट दोस्रो स्थानमा रहेको छ।...

सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

ccc_iWoTnFhlhJ_naavEfiRjq.jpg
एजेन्सी, वैशाख ३ गते । इंग्लिस प्रिमियर लिगमा उपाधि म्यानचेस्टर सिटीले जितेको छ। आइतबार म्यानचेस्टर युनाइटेड अप्रत्यासित रुपमा रेलिगेशन जोनको पुछारमा रहेको वेस्ट ब्रुमसँग १–० ले पराजित भएपछि सिटीले लिगमा पाँच खेल खेल्न बाँकी रहँदै उपाधि कब्जा गर्न सफल भयो।  युनाइटेडको अप्रत्यासित हारपछि सिटीले दोस्रो स्थानको डर्वि जाइन्ट...

1542653820kasthamandapdaily-add.gif

२०७४ मा खेलः क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

nep_5TZZQV9T47.jpg
कुमार चौलागाई  काठमाडौं, चैत ३० । नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो। वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गर्‍यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो। क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ ९क्यान०को विवाद भने कायमै रह्यो।...

आर्सनल युरोपा लिगको सेमिफाइनलमा

1255451268arsnal-winner.jpeg
एजेन्सी, चैत ३० । इंग्लिश क्लब आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रुसको सीएकेए मस्कोसँग २ – २ गोलको बराबरी खेलेको आर्सनल समग्रमा ६ – ३ को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो । मस्कोमा भएको खेलमा घरेलु टोलीका लागि फेडोर चालोभ र किरिल नाबबकिनले समान एक एक गोल गरे ।...

वैशाखमा मनमोहन मेमोरियल क्रिकेट

cricket123.jpg
काठमाडौं, चैत २९ ।  वैशाखको दोस्रो साता मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबार पत्रकार सम्मेलन गरेर वैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो। नयाँ खेलाडी उत्पादनसँगसँगै...

1542653986kasthamandapdaily-add.gif
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter