खेलकुद


राजस्थान रोयल्सलाई पराजित गर्दै छैटौं स्थानमा उक्लियो चेन्नई

31e5b-15467938999743-800.jpg
काठमाडौं । शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । गएराति जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नईले छैटौं जित निकालेको हो । राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि कप्तान...

नेपालमा ‘पब्जी’ खेलमाथि प्रतिबन्ध

pubg-759_ASGS70Tu6U.jpg
काठमाडौं । नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो ।  प्रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍ निर्देशन दिएको छ । ...

आठौं राष्ट्रिय खेलकुद आजदेखि शुरु

khalkud.jpg
काठमाडौं । आठौं राष्ट्रिय खेलकुद आजदेखि शुरु हुने भएको छ । विभिन्न ५ खेलको प्रतिस्पर्धा शुरु हुनेभएका छन् । दुई वर्षको अन्तरालमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । खेलको उद्घाटन र समापन दुवै प्रदेश ५ को नेपालगञ्ज रंगशालामा हुने भएपनि खेलहरु भने आजदेखि नै शुरु हुनेभएका छन् । आठौं राष्ट्रिय खेलकुदमा २ हजार ८ सय २५ पुरुष तथा २...

1542653055kasthamandapdaily-add.gif

चेन्नईको शानदार जित

Andre-Russell-was-again-Knight-Riders-best-batsman.jpg
एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले शानदार विजयी हासिल गरेको छ । चेन्नईले १८ बल बाँकी हुँदै कोलकाता नाइट राइडर्सले दिएको १०९ रनको लक्ष्य पूरा गर्दै सात विकेटको जित दर्ता गरेको हो । चेन्नईले १७ ओभर दुई बलमा तीन विकेटको क्षतिमा १११ रन बनायो । उसका लागि फाप डू प्लेसिसले ४५ बलमा...

कोलकत्ता शीर्ष स्थानमा

IPL-002_lnTq7AD2tj.jpg
एजेन्सी । कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई आठ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थान उक्लिएको हो । एक सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकत्ताले १३।५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । कोलकत्ताको जितमा क्रिस लिनले ५०, ओपनर...

आइपीएलमामा मुम्बई इण्डियन्स विजयी

mumbai_6sOqs7lZjv.jpg
नयाँदिल्ली। शनिबार राति भएको इण्डियन प्रिमियर लिगअन्तर्गतको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मुम्बईले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गर्यो । अलजारी जोसेफले ६ विकेट लिँदा मुम्बईको शानदार जित सुनिश्चित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनको सामान्य योगफल तयार पारेको...

1542648815kasthamandapdaily-add.png

बैंगलोरलाई हराउँदै कोलकत्ता विजयी

khohilii.jpg
एजेन्सी । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको रोमान्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराउँदै जित निकालेको हो । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा बैंगलोरले दिएको दुई सय ६ रनको लक्ष्य कोलकत्ताले १९।१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको...

सन्दीपले १ विकेट लिएपनि दिल्ली क्यापिटल्सको अर्को हार

sandip.jpg
एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अर्को हार खेपेको छ । बिहीबार राति भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग पाँच विकेटले पराजित भएको हो । फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको एक सय ३० रनको लक्ष्य पाएको हैदरावादले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य...

हैदरावादविरुद्ध सन्दीप मैदानमा

Sandeep-Lamichhane-brought-a-nice-mix-of-his-variations-to-the-middle.jpg
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोलीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने  दिल्ली क्यापिटल्सको प्लेइङ ११ मा पर्न सफल भएका छन् ।  दिल्लीको घरेलु मैदान रंगशालामा सनराइजर्स हैदरावादविरुद्धको टिममा सन्दीप दिल्लीको प्लेइङ सेटमा अटाएका हुन् । यसअघिका दिल्लीले खेलेका ४ खेलमा पछिल्ला दुई खेलमा लगातार...

1542650176kasthamandapdaily-add.gif

पेले अस्पताल भर्ना

l_pele-1461582586_835x547.jpg
एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड पेले पिसाबसम्बन्धि समस्याका कारण बुधबार पेरिसस्थित अस्पतालमा भर्ना भएका छन् । ७८ वर्षीय पेलेको युरिनरी ट्रयाकमा इन्फेक्सन देखिएको उनको प्रवक्ताले जानकारी दिएका छन् । ‘पेले हाल अस्पतालमा रहेका छन् र उनले एन्टिबायोटिक लिइरहेका छन् । उनलाई दुई दिनभित्र डिस्चार्ज गरिने डाक्टरहरुले बताएका छन्,’...

मुम्बईसँग ३७ रहनले पराजित चेन्नई

IPL-0_4ourhFv60c.jpg
एजेन्सी । साविकको विजेता चेन्नई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो हार खेपेको छ । बुधबार राति भएको खेलमा चेन्नई मुम्बई इन्डियन्ससँग ३७ रनले पराजित भयो । चेन्नईले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो । मुम्बईले दिएको एक सय ७१ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको...

चौथो खेलमा पनि बेंग्लोर पराजित

ipl-may-8.gif
काठमाडौं ।  रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार चौथो हार ब्यहोरेको छ । कप्तान विराट कोहलीको टिम मंगलबार राति सम्पन्न खेलमा बेंग्लोर राजस्थान रोयल्ससँग सात विकेटले पराजित भएको हो । १५९ रनको चुनौती पछ्याएको राजस्थानले निर्धारित ओभर सकिन एक बल बाँकी छँदा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो...

1542653820kasthamandapdaily-add.gif

मानन्धर अमेरिका प्रस्थान

56237604_1008093096063105_916742120583200768_n.jpg
डिलकुमारि नेपाल  डा. खगेन्द्र ईस्पोट्स फाउन्डेसनले बोसटन म्याराथुन २०१९ युएसए नेपालको तर्फ बाट सहभागी हुनका लागि नेपाली धावक धम  महर्जन एवम् प्रशिक्षक बैकुण्ठ मानन्धरलाई  बिदाई गरेको छ । विश्वका बहु प्रतिष्ठित  ६ वटा म्याराथुन मध्ये धम महर्जनले यो पहिलो म्याराथुनमा सहभागी जनाउन लाग्नु भएको हो ।  उक्त म्यारथुनमा धम महर्जनले...

राष्ट्रपतिबाट आठौं राष्ट्रिय खेलकुद उद्घाटन हुने

320px-8th_National_Game.jpg
डिलकुमारि नेपाल  काठमाडौ  । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने पक्का भएको छ। प्रदेश नम्बर ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखको ५ गते औपचारिक उद्घाटन गर्ने  भए पछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयले बताएको  छ । समारोहको उद्घाटन राष्ट्रपति...

दिल्ली पन्जावसँग पराजित

IPL-01_PTxEqAxGrU.jpg
एजेन्सी – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनको टोली दिल्ली क्यापिटल्सले नमिठो हार खेपेको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्स किंग्स इलाभेन पन्जाबसँग १४ रनले पराजित भयो । बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको एक सय ६७ रनको लक्ष्य सहित ब्याटिङ...

1542653986kasthamandapdaily-add.gif
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter