बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ढोरपाटन नगरपालिकामा भएको बाढी पहिरोबाट भएको घटनाप्रति दुख व्यक्त गरेको छ । भदौ १७ गते अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ का विभिन्न स्थानमा...
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले सर्वसाधरणको दैनिकी अस्तव्यस्त बनाएको छ । मानिसहरु बिहान के खाउँ बेलुका के खाउँ भन्ने अवस्थामा पुगेका छन् तर एउटा सामाजिक संस्थाले भने केही राहत प्रदान गरेको छ ।&...
काठमाडौं । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरको सक्रियतामा बुधबार रक्तदान भएको छ । वाफलमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको उनले जनाए । ‘अहिले सबैतिर रगतको अभाव भएको थाहा पाएँ त्यसैले यो नयाँ...
काठमाडौ । नेपाली कांग्रेस (विपी) को नेपाल विद्यार्थी संघ (विपी)) ले आज नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयमा तालाबन्दी गरेको छ । विभिन्न वहानामा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तालाबन्दी गरेको पार्टीका कार्यालय...
काठमाडौं । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरको सक्रियतामा बुधबार रक्तदान भएको छ । वाफलमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको उनले जनाए । ‘अहिले सबैतिर रगतको अभाव भएको थाहा पाएँ त्यसैले यो नयाँ...
काठमाडौँ । नेपाली टेलिकमका क्षेत्रमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त संस्थामा १७ वर्षभन्दा बढी अनुभव सँगाल्नुभएको छ । विसं २०५९ फागुन २२ गते सातौँ तहको...
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचारार्थ २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौंकी एक महिला र भक्तपुरका एक पुरुषको मृत्यु भएको हो । मृत्यु...
पोखरा । शनिबार गण्डकी प्रदेशमा एकजना डाँक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरीमा कोरानो भाइरसको पुष्टि भएको छ । शुक्रबार मात्रै लमजुङ बेँशीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना देखिएको थियो । स्वास्थ्य निर्देशनालय...
काठमाडौँ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ। कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो। शुक्रबारको तथ्याङ्क हेर्ने हो...
काठमाडौँ –त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दसैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका...
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को आग्रहमा बालाजुको जनमैत्री अस्पतालमा कोरोना भाइरसको उपचार सुरु हुने भएको छ । वडाध्यक्ष मुकुन्द रिजालले वडाको पहलमा नै सोमबारबाट सेवा सुरु हुन लागेको बताए । ‘संक्रमितको...
काठमाडौं । मोडल तथा नायक ओबी रायमाझी अभिनित गीत ‘मेरो नशा नशामा तिमी...’ सार्वजनिक भएको छ । उनले मोडल अञ्जना कँडेलसँग अन स्क्रिन रोमान्स गरेका छन् । क्रान्ति केसीको निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन रहेको गीतको...
बुटबल । नेपाली काँग्रेसको भातृसंख्या नेपाल बिद्यार्थी संघका नेता निराजन घिमिरेले आफ्नो जन्मदिनको अवशरमा दुईवटै मृगौला फेल भई उपचार गराउन समस्या परेका सुनसरी जिल्ला नेपाली काँग्रेसका तरुण दलका पुर्ब अध्यक्ष दुर्गा...
काठमाडौं । माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’वाइन बजारमा आउने भएको छ । धनकुटाको किबी फलबाट उत्पादन भएको वाईन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको हो । पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबी फल सँगै अन्य...
काठमाडौ । जापानका प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजिनामा दिने जानकारी दिनु भएको छ । ६५ बर्षीय प्रधानमन्त्री आवेलाइ युवा अवस्था देखिनै अल्सरेटिभ कोलाइटिसको समस्या रहेको र हिजो एक्कासी सो समस्या जटील भएपछी...
काठमाडौँ । आजमात्र नेपालमा थप ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको...
काठमाडौँ, । काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना नयाँ संक्रमित...
काठमाडौँ । नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरंगका ५६ र ६५ वर्षीय दुई...
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिनाले मोरङ र रौतहटमा भएको दुइजनाको अकस्मात निधनप्रति आपत्ति जनाएका छन् । उनले घटना रहस्यात्मक भएको भन्दै सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्नसमेत माग...
सुर्य घिमिरे ,राजापुर –३ लौ ! यसपालिको तिज भयो सबै फ्रिज न बा बा आउन सक्ने भए न मामा लिन आउने भए न भाइ नै परदेशबाट झर्ने भो । यसपालीको तिज भयो सबै फ्रिज ....१ न बाटा नै खुल्द छ न त सुपरमार्केट नै चल्दछ न मन्दिर नै खुल्दछ न त होटेल...
पोखरा । लाउन्नँ म त्यो जापानी सारी, टेबुलमा काइँयो र ऐना छ, बस्न प¥यो मन मारी मारी, सोचे झैँ जिन्दगी रहिनछ ’ । यतिबेला धेरै दिदीबहिनी घरमै बसेर नाचिरहेका छन् । हिन्दू महिलाले भव्य रुपमा मनाउने तीज पर्व यस वर्ष कोरोनाका कारण...
काठमाडौं । “कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका(१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको...
पाँचथर– एकैदिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२...
लन्डन । हलिउड अभिनेत्री केली ब्रुकले रेडियो तथा टेलिभिजन दुवैमा आफ्नो करियर बनाएकी हुन् । करियरको अलवा यी अभिनेत्री हमेशा लुक्सको कारणले पनि चर्चामा रहने गर्दछिन् । उनको तस्बिर सोसल मिडियामा आउने बितिक्कै भाइरल हुने गर्दछन्...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् । नेपाली हिन्दू...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । सदरमुकाम चौतारामा बिहीबार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका...
काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण...
काठमाडौँ । भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ...
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा प्रधानमन्त्री केपि शर्मा ओलीले शोक व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा शोक व्यक्त गर्दै भनेका छन्, ‘ राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा आज...
काठमाडौं । आज मंगलबार राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । १९७६ साल असोज ७ गते लमजुङमा जन्मेका घिमिरेको १ सय १ वर्षको उमेरमा मंगलवार मृत्यु भएको हो । आज साँझ करीब ६ बजे उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको हो...